News Griha :: न्यूजगृह
बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न प्रधानमन्त्री प्रचण्ड सङ्खुवासभामा
सङ्खुवासभामा गत शनिबार भएको वर्षापछि आएको बाढीले जनधनमा पुर्‍याएको क्षतिको निरीक्षण गर्न सोमबार सङ्खुवासभाको तुम्लिङटार विमानस्थल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर : सुजन बज्राचार्य/रासस

किमाथाङ्का— बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न सोमबार सङ्खुवासभाको तुम्लिङटार विमानस्थल पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

तस्बिर : भविन कार्की/रासस

tumlingtarprachandabadhipahiro--1687162975.jpg
 
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १४:०८
Weather Update