चार दलको समाजवादी मोर्चा घोषणा

काठमाडौं— नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा घोषणा गरेका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा चार दलका अध्यक्षले समाजवादी मोर्चाको सात बुँदे घोषणापत्रमा हस्ताक्षर गरे ।
प्रकाशित मिति: सोमबार, असार ४, २०८० १७:२९













