News Griha :: न्यूजगृह
जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री

पाल्पाको  रामपुर नगरपालिका वडा नं ५ को कार्यलयबाट सामाजिक सुरक्षा कोषअन्तर्गत रामतुलसी माविमा अध्ययनरत अति विपन्न जेहेन्दार विद्यार्थीलाई स्टेशनरी, झोला लगायत विभिन्न  शैक्षिक सामग्री  वितरण गर्दै वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल लगायत ।

तस्बिर : सुशीला रेग्मी/रासस

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २१:३२
Weather Update