News Griha :: न्यूजगृह
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै, आउँदैछ चिनियाँ विमान
पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै, आउँदैछ चिनियाँ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार अन्तर्राष्ट्रिय उडान हुने भएको छ । छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एअरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो ।
घट्यो हवाई इन्धनको मूल्य
घट्यो हवाई इन्धनको मूल्य सरकारले हवाई इन्धनको मूल्य घटाएको छ ।
३० हजार युक्रेनी सैनिकलाई ईयूले तालिम दिने 
३० हजार युक्रेनी सैनिकलाई ईयूले तालिम दिने  ‘सन् २०२३ मा युक्रेनका लागि युरोपेली संघको सैन्य सहायता कार्यक्रमले ३० हजार युक्रेनी सशस्त्र बलका जवानलाई तालिम दिने योजना बनाएको छ,’ कीभस्थित रक्षा मन्त्रालयले भनेको छ ।
गोरखामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु
गोरखामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु सिरानचोक गाउँपालिका–७ सिम्ले घर भएका ८५ वर्षका सुकबहादुर सार्कीको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) लिलाराज लामिछानेले जानकारी दिए । 
रुसमा बारुद कारखानामा विस्फोट, चार जनाको मृत्यु
रुसमा बारुद कारखानामा विस्फोट, चार जनाको मृत्यु रुसको एक बारुद कारखानामा मंगलबार भएको विस्फोटनमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका अधिकारीहरूले बताएका छन् ।
काभा पुरुष भलिबल : नेपाल इरानसँग पराजित
काभा पुरुष भलिबल : नेपाल इरानसँग पराजित कीर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा मंगलबार भएको खेलमा नेपाल इरानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । 
धुर्मुस सुन्तली फाउण्डेशनले तिुर्नपर्ने कर छुट दिने सरकारको निर्णय, अरू के–के भए ?
धुर्मुस सुन्तली फाउण्डेशनले तिुर्नपर्ने कर छुट दिने सरकारको निर्णय, अरू के–के भए ? सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिुर्नपर्ने गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ । 
सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सिंहको निधन ‘अपूरणीय क्षति’  : कांग्रेस 
सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सिंहको निधन ‘अपूरणीय क्षति’  : कांग्रेस  नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित उनकी पत्नी अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहकोे निधनप्रति दुःख व्यक्त गरेको छ । 
स्रोत नखुलेको साढे ३३ लाख नगदसहित एक पक्राउ 
स्रोत नखुलेको साढे ३३ लाख नगदसहित एक पक्राउ  पक्राउ पर्नेमा मनाङको ङिस्याङ गाउँपालिका वडा नं. ४ घर भएको ३० वर्षीय कर्मा ल्हामो गुरुङ रहेको प्रहरीले जनाएको छ । 
नेपालको जित, अमेरिका ६ विकेटले पराजित
नेपालको जित, अमेरिका ६ विकेटले पराजित नेपालका लागि भीम सार्कीले सर्वाधिक ७७ रनको योगदान दिए । अमेरिका विरुद्ध ४ विकेट लिएका करण केसी ‘प्लेयर अफ दि म्याच’ घोषित भए । 
काठमाडौंका ३९ निजी विद्यालयलाई १ लाखसम्म जरिबाना, छात्रवृत्ति विवरण नबुझाए स्वीकृति रद्द गरिने
काठमाडौंका ३९ निजी विद्यालयलाई १ लाखसम्म जरिबाना, छात्रवृत्ति विवरण नबुझाए स्वीकृति रद्द गरिने ‘त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्नेगरी कारबाही गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ । 
सुदूरपश्चिमका कानुनमन्त्री सिंहको मृत्युप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
सुदूरपश्चिमका कानुनमन्त्री सिंहको मृत्युप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीलगायतको निधनप्रति दुःख व्यक्त गरेका छन् । 
Weather Update