News Griha :: न्यूजगृह
संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसद्मा पेस हुन्छ : शिक्षामन्त्री राई
संघीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसद्मा पेस हुन्छ : शिक्षामन्त्री राई मन्त्री राईले सो विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक व्यवस्था गरिएको दाबी समेत गरे । 
मन्त्रीहरूसँग अध्यक्ष तिमिल्सिनाको गुनासो : रिबन काट्न दौडिने, संसद्मा जवाफ दिनुपरे भाग्ने ?
मन्त्रीहरूसँग अध्यक्ष तिमिल्सिनाको गुनासो : रिबन काट्न दौडिने, संसद्मा जवाफ दिनुपरे भाग्ने ? ‘रिबन काट्ने भनेपछि दौडिने अनि समितिमा आउन आनाकानी गर्ने ? संसद्मा आएर जवाफ दिनुपरे भाग्ने ? यो तरिका राम्रो होइन । यो कुनै एकजना मन्त्रीको कुरा होइन प्रवृत्ति जस्तो भएको छ,’ उनले भने । 
शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने हुन्छ : शिक्षामन्त्री राई
शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने हुन्छ : शिक्षामन्त्री राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि बजेट वृद्धि गर्दै लैजानुपर्ने बताएका छन् ।
प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रसङ्घका उपमहासचिव जँ पियर लाक्वाँबीच भेट
प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रसङ्घका उपमहासचिव जँ पियर लाक्वाँबीच भेट नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जँ पियर लाक्वाँबीच मंगलबार जङ्गी अड्डामा भेटवार्ता भएको छ । 
यस वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल
यस वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री भुसालले हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरूमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिए ।
अलिबाबाका संस्थापक ज्याक किन आए नेपाल ?  
अलिबाबाका संस्थापक ज्याक किन आए नेपाल ?   उनी मंगलबार दिउँसो काठमाडौं आएका हुन् । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले ज्याक मा नेपाल आएको पुष्टि गरे ।
शिखर अर्गनाइजेशनको ठगी धन्दा : सहकारीको आडमा पैसा उठाउने, विदेश पठाउने  
शिखर अर्गनाइजेशनको ठगी धन्दा : सहकारीको आडमा पैसा उठाउने, विदेश पठाउने   उनी शिखर अर्गनाइजेशनका अध्यक्षसमेत हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले शर्मालाई भारतबाट पक्राउ गरी मंगलबार काठमाडौं ल्याएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तलाई स्वागत र बिदाइ गर्न तीन जनामात्र जान पाइने 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तलाई स्वागत र बिदाइ गर्न तीन जनामात्र जान पाइने  आफन्तजनको भिडभाडले दुर्घटनाको जोखिम हुनुको साथै यात्रुहरूको सहज अवातजावतमा अवरोध सृजना भइ यात्रु सेवा सुविधामा प्रवाहमा समेत प्रतिकूल असर परिरहेकाे भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले यस्ताे व्यवस्था लागु गरेकाे हाे ।
पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ
पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । बिहान मात्र सीआईबीको टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो।
काठमाडौंका स्ववासीहरूलाई लालपुर्जा दिन प्रक्रिया अगाडि बढाइएको छ : भूमि व्यवस्थामन्त्री श्रेष्ठ
काठमाडौंका स्ववासीहरूलाई लालपुर्जा दिन प्रक्रिया अगाडि बढाइएको छ : भूमि व्यवस्थामन्त्री श्रेष्ठ मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री श्रेष्ठले काठमाडौंमा कमैया जीवन बिताउन बाध्य धेरै मूलवासी नेवारहरू रहेका भन्दै उनीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको बताइन् । 
कानुनमन्त्री गुरुङको दाबी : संवैधानिक व्यवस्था अनुसारनै न्यायाधीशहरू नियुक्त हुन्छन्
कानुनमन्त्री गुरुङको दाबी : संवैधानिक व्यवस्था अनुसारनै न्यायाधीशहरू नियुक्त हुन्छन् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्थाअनुसार नै न्यायाधीशहरू नियुक्ती हुने गरेको दाबी गरेका छन् । न्यायाधीश नियुक्तीमा राजनीतिक भागबण्डा हुने गरेको चर्चा भइरहँदा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 
विश्वविद्यालयमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि स्वीकार्य हुँदैन : शिक्षामन्त्री राई
विश्वविद्यालयमा गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि स्वीकार्य हुँदैन : शिक्षामन्त्री राई ‘अराजक, गैरप्राज्ञिक तथा अराजनीतिक गतिविधि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारलाई मात्रै होइन, सम्पूर्ण सभ्य समाजलाई नै स्वीकार्य हुन सक्दैन,’ उनले भने । 
Weather Update