बजेट पारित गर्न माओवादी केन्द्रले लगायो ह्वीप मंगलबार, असार १२, २०८०

जलहरी प्रकरण : योगेश भन्छन्– राष्ट्रपति, प्रधानमन्त्री, संस्कृतिमन्त्रीसहितकाे समिति बनाएर छानबिन गराैं मंगलबार, असार १२, २०८० नेकपा एमालेका सांसद योगेश भट्टराईले जलहरी प्रकरणको राष्ट्रपति, प्रधानमन्त्री र संस्कृतिमन्त्रीसहितको समिति बनाएर छानबिन गर्नुपर्ने बताएका छन् ।

सत्ता गठबन्धन अहिले लयमा छ,५ वर्ष नै चल्छ : ज्ञानेन्द्रबहादुर कार्की मंगलबार, असार १२, २०८० ‘अहिले हामीले बनाएको गठबन्धन ५ वर्ष नै चल्छ । बीचमा अलिकति गडबढ भयो । अहिले ठिक ट्रयाकमा छ । यही गठबन्धनले ५ वर्षमा देशलाई राजनीतिक स्थिरता दिएर मुलुकलाई आर्थिक दिशामा अग्रसर गराउनुपर्छ । इतिहासले दिएको जिम्मेवारी पनि त्यही हो । जनताको चाहना पनि त्यही हो,’ उनले भने ।

ललिता निवास प्रकरणमा पक्राउ पर्ने डरले १७ जनाले लिएका छन् ‘स्टेअर्डर’ मंगलबार, असार १२, २०८० ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका १७ जनाले अदालतबाट ‘स्टेअर्डर’ लिएको खुलेको छ । ती मध्ये मंगलबार पक्राउ परेका सुरेन्द्रमान कपाली, कलाधर देउजा र भुपेन्द्रमान केसीसमेत हुन् ।

सरकारले भ्रष्टाचारका फाइल खोलेको जनताले पत्याउँदैनन् : चित्रबहादुर केसी मंगलबार, असार १२, २०८०

माओवादी सांसद पौडेल भन्छन्– बजेट पास नभए गठबन्धनमा नैतिक प्रश्न उठ्छ मंगलबार, असार १२, २०८०

अदालतको अवहेलना मुद्दा : सर्वोच्चले माग्यो बालेनसँग लिखित जवाफ मंगलबार, असार १२, २०८०

कोशी प्रदेशमा ११ महिनामा दुर्घटनाबाट ३८८ को मृत्यु मंगलबार, असार १२, २०८० कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालु आर्थिक वर्षको असार १० गतेसम्ममा तीन हजार तीन सय १७ सवारी साधन दुर्घटनामा परेका थिए ।

बजेटको सूचना चुहावटबारे छानबिन गर्ने मन्त्री आलेको प्रतिबद्धता मंगलबार, असार १२, २०८० गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले बजेटको सूचना चुहावट सम्बन्धमा छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साफ च्याम्पियनसिप : नेपालले पाकिस्तानलाई १–० ले हरायो मंगलबार, असार १२, २०८० भारतको बैंगलुरुस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सरकार र विद्यालय कर्मचारीबीच सिंहदरबारमा वार्ता जारी मंगलबार, असार १२, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति र नेपाल सरकारबीच सिंहदरबारमा वार्ता जारी छ ।

अवैध रूपमा औषधि पसल सञ्चालन गर्ने ११ भारतीय सार्वजनिक मंगलबार, असार १२, २०८० कञ्चनपुरका विभिन्न पालिकामा लामो समयदेखि अवैध रूपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ ।

सडक दुर्घटनामा बाबुछोरीको मृत्यु, आमाछोरा सहित पाँच घाइते मंगलबार, असार १२, २०८० पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीस्थित सडक खण्डमा मंगलबार सडक दुर्घटनामा परेर बाबुछोरीको मृत्यु भएको छ ।









