करोडौं रुपैयाँ र सुनका गरगहना गठी आरोपमा ‘धर्मगुरु’ पक्राउ बुधबार, असार १३, २०८०

बुधबार तपाईंको राशिफल बुधबार, असार १३, २०८० असार १३ गते बुधबार । असार शुक्ल दशमी तिथि । पञ्चाङ्ग परिधि तैतल चित्रा । आज तपाईंको राशिफल यस्तो छ ।

नेपाली चलचित्र ‘परस्त्री’ भारतमा पनि प्रदर्शन गरिने मंगलबार, असार १२, २०८० नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार नेपालसँगै भारतमा भइरहेको छ ।

कञ्चनपुरमा डेढ लाख बालबालिकालाई दादुराविरुद्धको खोप मंगलबार, असार १२, २०८० दादुरा र रुबेलाविरुद्ध छ महिना र १५ महिनामा गरी दुई पटक नियमित खोप लगाउने गरिन्छ । जिल्लामा कतिपय बालबालिकालाई नियमित खोपसमेत नलगाइएका कारण दादुराको प्रकोप फैलिने जोखिम बढेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जसपा विधान अधिवेशनले के–के निर्णय गर्यो ? मंगलबार, असार १२, २०८०

दिनभरका मुख्य मुख्य समाचार मंगलबार, असार १२, २०८०

राष्ट्रिय अनुसन्धान विभागका दुई उच्च अधिकृतको बढुवा मंगलबार, असार १२, २०८० इन्द्रसिंह लामा र माधव तिमिल्सिनालाई सरकारले अनुसन्धान निर्देशकमा बढुवा गरेको हो ।

किन जाँदैछन् उपप्रधानमन्त्री श्रेष्ठ चीन ? मंगलबार, असार १२, २०८० उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित पाँच दिने भ्रमणका लागि चीन प्रस्थान गर्दै छन् । मंगलबारदेखि पाँच दिनसम्म उनी चीनको सिचुवान प्रान्तको भ्रमणमा हुनेछन् ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका तीन जना रिहा मंगलबार, असार १२, २०८०
न्यूजगृह भिडिओ समाचार मंगलबार, असार १२, २०८०

वार्ता : विद्यालय कर्मचारी नेतृत्वले अडान छोडेन, अर्थ मन्त्रालयले माग्यो गृहकार्यका लागि समय मंगलबार, असार १२, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति र नेपाल सरकारबीच बुधबार (१२ असार) बसेको बैठक सकिएको छ ।

बजेटको पक्षमा उभिन कांग्रेसले जारी गर्यो ह्वीप मंगलबार, असार १२, २०८०










