महाकाली करिडोरले सिँचाइ कुलो भत्काउँदा खेत बाँझै बुधबार, असार १३, २०८०

बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल बुधबार, असार १३, २०८० बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताएका छन् ।

पूर्वी नेपालको कोसेली निगुरो बुधबार, असार १३, २०८० यस क्षेत्रबाट दैनिक निगुरो राजधानीलगायत अन्य शहरमा बिक्रीका लागि लैजाने गरेका लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन् । वार्षिक झण्डै रु एक करोडभन्दा बढीको निगुरो यहाँबाट बिक्रीका लागि लैजाने गरिएको छ ।

सत्तारूढ एकीकृत समाजवादी बजेटको पक्ष कि विपक्षमा ? बुधबार, असार १३, २०८० एकीकृत समाजवादीकाे संसदीय दलको बैठकले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा निर्णय गर्नेछ ।

पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी बुधबार, असार १३, २०८० पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरू बिरामी परेका हुन् ।

पोखरा महानगरले कृषि क्षेत्रमा उत्पादनका आधारमा ७० प्रतिशत अनुदान दिने बुधबार, असार १३, २०८० महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि कृषि उत्पादन सामग्री र यन्त्र उपकरण वितरण गर्दा प्राथमिकताका आधारमा लगानी परिचालन गर्न उत्पादनका आधारमा कम्तीमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा वर्गीकृत भूमिलाई दिने व्यवस्था गरिने बताइन् ।

नदीबाट दाउरा निकाल्दै सर्वसाधारण बुधबार, असार १३, २०८०

हिँडडुल गर्न नसक्ने सन्तोषीलाई घरमै पुगेर दिइयो नागरिकता बुधबार, असार १३, २०८० नुवाकोटको तारकेश्वर गाउँपालिका–६ की शारीरिकरूपमा पूर्ण अशक्त सन्तोषी रिमालले आफ्नै घरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् ।

सिंहदरबारमा तीन संसदीय समितिको बैठक बस्दै बुधबार, असार १३, २०८० बुधबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

शिक्षक दरबन्दी मिलान र थपबारे के भन्छन् शिक्षामन्त्री राई ? बुधबार, असार १३, २०८० शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षक दरबन्दी मिलान र दरबन्दी थपका सम्बन्धमा काम भइरहेको र रिक्त शिक्षकको विज्ञापन प्रकाशनका लागि तयारी भइरहेको जानकारी दिएका छन् ।
पशुपतिनाथमा जलहरी पुनर्स्थापना गरिँदै, भक्तजनलाई दर्शनको व्यवस्था बुधबार, असार १३, २०८० पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ । गत आइतबार अनुसन्धानको लागि निकालिएको जलहरी पुनर्स्थापना गर्न लागिएको हो ।

बजेटप्रति असन्तुष्ट दलको बैठक बस्दै बुधबार, असार १३, २०८०

सबै विवरण ३० दिनभित्र अद्यावधिक गर्न सहकारीलाई काठमाडौं महानगरको निर्देशन बुधबार, असार १३, २०८० काठमाडौं महानगरपालिकाले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ ।








