News Griha :: न्यूजगृह
सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैन : एमाले सांसद गैरे
सरकारले ल्याएको बजेटको स्रोत नै विश्वसनीय छैन : एमाले सांसद गैरे प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा स्रोतहरू नै विश्वसनीय नभएको दाबी गरेका छन् । 
असारे विकासलाई अन्त्य गर्नुपर्छ : सांसद सिंह
असारे विकासलाई अन्त्य गर्नुपर्छ : सांसद सिंह बुधबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०८० को सम्बन्धमा छलफलमा भाग लिँदै प्रतिनिधि सभा सिंहले असारे विकासलाई अन्त्य गर्नुपर्ने बताएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री महत
जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री महत अर्थमन्त्री डा. प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन् । 
आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित
आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । 
युक्रेनमाथि रुसी मिसाइल आक्रमण : ९ जनाको मृत्यु, दर्जनौँ घाइते
युक्रेनमाथि रुसी मिसाइल आक्रमण : ९ जनाको मृत्यु, दर्जनौँ घाइते रुसले पूर्वी युक्रेनको क्रामातोर्स्क शहरको रेस्टुरेन्ट र सपिङ मलमा मिसाइल आक्रमण गर्दा नौ जनाको मृत्यु भएको छ ।
नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्यो
नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्क घट्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलव ९९ मा सीमित भएको छ । 
निःशुल्क स्वास्थ्य सेवा दिन नसकेकोप्रति स्वास्थ्यमन्त्री नै असन्तुष्ट 
निःशुल्क स्वास्थ्य सेवा दिन नसकेकोप्रति स्वास्थ्यमन्त्री नै असन्तुष्ट  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबैको स्वास्थ्यउपचार निःशुल्क गर्ने जिम्मा लिने संवैधानिक व्यवस्था व्यवहारमा लागु हुन नसकेको गुनासो गरेका छन् । 
खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत
खर्च कटौतीसम्बन्धी सबै प्रस्ताव बहुमतले अस्वीकृत प्रतिनिधि सभाको बुधबारको बैठकले विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र सबै विषयगत मन्त्रालयसम्बन्धी खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।
कञ्चनपुरमा करेन्ट लागेर घाइते एकको मृत्यु
कञ्चनपुरमा करेन्ट लागेर घाइते एकको मृत्यु करेन्ट लागेर घाइते भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४४ वर्षीय अमर विष्टको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार घरमा मोटरको प्लग जडान गर्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएका थिए । 
बिहीबारदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क
बिहीबारदेखि उपत्यकामा दुई हजार २८ शय्या निःशुल्क स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबारदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् । 
प्रतिपक्षको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित 
प्रतिपक्षको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित  सभामुख देवराज घिमिरेले प्राविधिक विषय मिलाएर फेरि बैठक बस्न १५ मिनेटका लागि स्थगित गरेको घोषणा गरे ।
लाक्वाँ र कुँवरबीच शान्ति मिसनमा प्रहरीको सहभागिता बढाउने विषयमा छलफल
लाक्वाँ र कुँवरबीच शान्ति मिसनमा प्रहरीको सहभागिता बढाउने विषयमा छलफल उनीहरूबीच संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसङ्घमा नेपाल प्रहरीको योगदान र आपसी हित लगायतका विषयमा छलफल भएको थियो ।  
Weather Update