News Griha :: न्यूजगृह
ड्यामबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु, ६ घाइते
ड्यामबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु, ६ घाइते दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुंगा लागेर एक बालकको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुंगाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
आज बकर इद, यस्तो छ राष्ट्रपति पौडेलको शुभकामना सन्देश
आज बकर इद, यस्तो छ राष्ट्रपति पौडेलको शुभकामना सन्देश राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन् । 
बिहीबार यस्तो छ तपाईंको राशिफल
बिहीबार यस्तो छ तपाईंको राशिफल
आज सार्वजनिक बिदा  
आज सार्वजनिक बिदा   सरकारले इस्लाम धर्मावलम्बीहरू पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
एसियाडका लागि भारोत्तोलनका चार खेलाडी छनोट
एसियाडका लागि भारोत्तोलनका चार खेलाडी छनोट चीनको हाङझावमा हुने १९औँ एशियाली खेलकुद (एशियाड) प्रतियोगिताका लागि भारोत्तोलनका चार खेलाडी छनोट भएका छन् ।
धादिङका बाँदरपीडित किसानले गरे बाग्मती प्रदेश सभा अगाडि नाराबाजी
धादिङका बाँदरपीडित किसानले गरे बाग्मती प्रदेश सभा अगाडि नाराबाजी मुख्यमन्त्री शालिकराम जम्कट्टेलको गृहजिल्ला धादिङका किसानले बाग्मती प्रदेश सभा भवन अगाडि नाराबाजी गरेका छन् । 
एपीएफ आपत्तिमा परेका नागरिकको भरोसा बन्नुपर्छ : महानिरीक्षक अर्याल
एपीएफ आपत्तिमा परेका नागरिकको भरोसा बन्नुपर्छ : महानिरीक्षक अर्याल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आपत्तिमा परेका नागरिकको भरोसा बन्नुपर्ने बताएका छन् ।
विनोद चौधरी भन्छन्– बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ
विनोद चौधरी भन्छन्– बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्छ नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधि सभाबाट पारित भएको बजेटले जनताको अपेक्षालाई पूरा गर्नुपर्ने बताएका छन् ।
बैतडीको पाटनमा पहिरोले विद्यालयमा क्षति,पठनपाठन प्रभावित
बैतडीको पाटनमा पहिरोले विद्यालयमा क्षति,पठनपाठन प्रभावित लगातारको वर्षाले बैतडीको पाटन नगरपालिका–९ मा रहेको सिद्धेश्वर मावि हुक्केडाँडाको विद्यालयमा क्षति पुगेको छ । विद्यालयको खेलमैदान र पर्खाल पहिराेले लगेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए ।
असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गर्‍यौं : उपेन्द्र यादव
असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गर्‍यौं : उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरूको असन्तुष्टिलाई कायम राख्दै बजेट पारित गरेको बताएका छन् ।
उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता
उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता चीनको भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ ।
Weather Update