प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता बिहीबार, असार १४, २०८०

बिहीबार फलफूल र तरकारीको मूल्य कति ? बिहीबार, असार १४, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ ।

सुलिकोट गाउँपालिकाले मासु उत्पादन गर्ने आठ सय बढी कृषकलाई अनुदान दिने बिहीबार, असार १४, २०८० गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र मासु उत्पादन गर्ने आठ सय ५९ कृषकलाई अनुदान उपलब्ध गराएको छ ।

साउदी अरबमा अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्याे,नेपाली सुरक्षा गार्डको मृत्यु बिहीबार, असार १४, २०८०

सभापति देउवाद्वारा तरुण दल केन्द्रीय तदर्थ कार्यसमिति सदस्यहरू मनोनीत बिहीबार, असार १४, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमिति सदस्यहरू मनोनीत गरेका छन् ।

मन्दिरको भग्नावशेषमा मनमती देवीको दुई फिट अग्लो मूर्ति फेला बिहीबार, असार १४, २०८० काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा नगरले प्रशासनिक भवन निर्माण गर्दा स्थानीय मन्दिर भत्काउने क्रममा मनमती देवीको निकै पुरानो मूर्ति फेला परेको छ ।

शिक्षकको तलबसुविधाबारे बोले बालेन साह,भन्छन्–तोकिएको तलब नपाए महानगरमा सम्पर्क गर्नू बिहीबार, असार १४, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शिक्षकहरूको तलब वृद्धि गर्न संस्थागत (निजी) विद्यालयहरूलाई निर्देशन दिएका छन् ।

पहिरोले दैनिकजसो मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, असार १४, २०८०

सांसदको प्रश्न– विद्यालय कर्मचारीका माग पूरा नगरेर सरकारले किन श्रमशोषण गर्न खोजेको हो ? बिहीबार, असार १४, २०८० जनता समाजवादी पार्टी,नेपाल (जसपा) की सांसद रेखा यादवले आन्दोलनरत सामुदायिक विद्यालय कर्मचारीका माग पूरा नगरेर सरकारले किन श्रमशोषण गर्न खोजेको हो ? भन्दै प्रश्न गरेकी छिन् । उनले बुधबार बसेको संसद् बैठकमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उक्त प्रश्न गरिन् ।

बकर इदको धार्मिक मान्यता र विधि बिहीबार, असार १४, २०८० मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बिहीबार देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै बिहीबार, असार १४, २०८० प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ ।

थाहा पाउनुहोस् डलर, यूरो, रियाल, पाउण्डसहितको सटही मूल्य बिहीबार, असार १४, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकले अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ शन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा पुगेको जनाएको छ ।

कस्तो रहला आज मौसम ? बिहीबार, असार १४, २०८० देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।









