News Griha :: न्यूजगृह
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार दिउँसो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
यातायात व्यवसायी आन्दोलनमा : काठमाडौंमा ट्याक्सी र ट्रकसहित प्रर्दशन
यातायात व्यवसायी आन्दोलनमा : काठमाडौंमा ट्याक्सी र ट्रकसहित प्रर्दशन राष्ट्रवादी केन्द्रनिकट ट्याक्सी तथा ट्रक व्यवसायीहरूले २० वर्ष पुराना सवारी साधन हटाउने सरकारी निर्णय खारेजीको माग गर्दै विरोध गरेका छन् । 
१७ वर्षीय किशोरलाई प्रहरीले गोली हानी हत्या गरेपछि फ्रान्समा हिंसात्मक प्रदर्शन
१७ वर्षीय किशोरलाई प्रहरीले गोली हानी हत्या गरेपछि फ्रान्समा हिंसात्मक प्रदर्शन प्रहरीले १५० जना प्रदर्शनकारी पक्राउ गरिसकेको छ । 
नलगाडमा सुत्केरी भैँसीलाई भत्ता
नलगाडमा सुत्केरी भैँसीलाई भत्ता नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ । ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई रु एक हजारका दरले भत्ता दिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए । 
चीनमा उपप्रधानमन्त्री श्रेष्ठले भने– प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस्
चीनमा उपप्रधानमन्त्री श्रेष्ठले भने– प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा उनले भने, ‘प्रत्यक्ष वैदेशिक लगानीलाई मध्यनजर गर्दै नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेका छौँ, लगानी गर्नुहोस् ।’
अग्नि सिमेन्टका मालिक कै छोराको बिहे भोजमा नक्कली रक्सी ! 
अग्नि सिमेन्टका मालिक कै छोराको बिहे भोजमा नक्कली रक्सी !  अग्नि सिमेन्टका सञ्चालक एवम् अग्नि ग्रुपका निर्देशक राजकुमार पोखरेलले आफ्नो छोराको बिहे पार्टीमा अवैध रूपमा भित्र्याइएको रक्सी प्रयोग गरेको आरोप लागेको छ । तर, पोखरेलले भने अवैध तरिकाले भित्र्याइएको रक्सी पार्टीमा प्रयोग नगरेको दाबी गरेका छन् । 
२४ वर्षे जागिरे जीवनमा २० वर्ष ढाँटेरै बिदा बसेपछि... 
२४ वर्षे जागिरे जीवनमा २० वर्ष ढाँटेरै बिदा बसेपछि...  इटालीको उच्च अदालतले शिक्षिकाको बर्खास्तीलाई विद्यालयमा अनुपस्थिति हुनु भनेको अयोग्यता हो भनी पुष्टि गरेको थियो । तर, ती शिक्षिकाले भने अदालतको उक्त निर्णयको खण्डन गर्दै साँचो कुरा बाहिर ल्याउने भन्दै कानुनी लडाइँ लडिन् । 
केरुङ्गा खोलाको सीमाङ्कन सुरु, सौन्दर्यकरण गर्न ३ अर्ब बढी लाग्ने 
केरुङ्गा खोलाको सीमाङ्कन सुरु, सौन्दर्यकरण गर्न ३ अर्ब बढी लाग्ने  केरुङ्गा खोलाको सीमाङ्कनको कार्य निरन्तर अघि बढ्ने महानगरपालिकाका इन्जिनियर शिवहरि अधिकारीले बताए । ‘केरुङ्गा खोलाको सौन्दर्यकरण तथा पूर्वाधार निर्माणका लागि रु १४ करोड विनियोजन भएको छ,’ उनले भने, ‘केरुङ्गा खोलाको गुरुयोजनाअनुसार यसको सौन्दर्यकरण गर्न रु तीन अर्ब बढी लाग्ने अनुमान गरिएको छ ।’
अदालतभित्रै प्रेमिकामाथि वकिलले हाने मुक्का 
अदालतभित्रै प्रेमिकामाथि वकिलले हाने मुक्का  कानुन व्यवसायी लामिछानेको मुक्का प्रहारबाट प्रेमिकाको दुईवटा दाँत हल्लिएको छ भने ओठमा सामान्य चोट लागेको छ ।
नेपालबाट पाकिस्तान गए अलिबाबाका संस्थापक ज्याक मा
नेपालबाट पाकिस्तान गए अलिबाबाका संस्थापक ज्याक मा निजी भ्रमणका लागि नेपाल आएका अलिबाबाका संस्थापक ज्याक मा फर्किएका छन् । उनी बिहीबार मध्याह्न नेपालबाट पाकिस्तान गएका हुन् ।
वन कार्यालयले एक लाख १८ हजार बिरुवा निःशुल्क वितरण गर्दै
वन कार्यालयले एक लाख १८ हजार बिरुवा निःशुल्क वितरण गर्दै नवलपरासीको बर्दघाट सुस्तापूर्वस्थित डिभिजनल वन कार्यालयले ३२ प्रजातिका एक लाख १८ हजारभन्दा बढी बिरुवा निःशुल्क वितरण गर्ने भएको छ । कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित विभिन्न प्रजातिका बिरुवा वितरण लागिएको हो ।
राजनीतिमा मदन भण्डारीको योगदान उच्च : अध्यक्ष नेपाल
राजनीतिमा मदन भण्डारीको योगदान उच्च : अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको बताएका छन् । 
Weather Update