News Griha :: न्यूजगृह
राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ : सभापति लामिछाने
राजनीतिक अस्थिरताको पक्षमा हामी छैनौँ : सभापति लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू राजनीतिक अस्थिरताका पक्षमा नरहेको बताएका छन् ।
न्यूजगृह भिडिओ समाचार
न्यूजगृह भिडिओ समाचार
भारतकाे त्रिपुरामा रथले हाईटेन्सन तारलाई छुँदा ६ को मृत्यु, १५ जना घाइते  
भारतकाे त्रिपुरामा रथले हाईटेन्सन तारलाई छुँदा ६ को मृत्यु, १५ जना घाइते   भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथले ओभरहेड हाईटेन्सन तारलाई छुँदा ६ जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य १५ जना घाइते भएका छन् ।
अमेरिकामा उच्च गर्मी, १७ को मृत्यु
अमेरिकामा उच्च गर्मी, १७ को मृत्यु अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाका कारण १७ जनाको मृत्यु भएको छ ।
फिफा वरीयतामा नेपाल एक स्थान तल 
फिफा वरीयतामा नेपाल एक स्थान तल  विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।
पशुपतिमा कसैले सुन नै खाएको भए पनि मेराे सरोकारकाे विषय हाेइन : केपी ओली
पशुपतिमा कसैले सुन नै खाएको भए पनि मेराे सरोकारकाे विषय हाेइन : केपी ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा आफ्नो कुनै सरोकार नभएको बताएका छन् । 
समाज रूपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी
समाज रूपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी ‘समाज रूपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन । यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ । जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन ।’
आन्दोलन सशक्त बनाउने विद्यालय कर्मचारी परिषद्को निर्णय, जिल्ला र प्रदेश कार्यसमितिलाई पत्राचार
आन्दोलन सशक्त बनाउने विद्यालय कर्मचारी परिषद्को निर्णय, जिल्ला र प्रदेश कार्यसमितिलाई पत्राचार एक महिनादेखि काठमाडौंमा आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारले माग पूरा नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेको छ ।
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक वकिललाई पक्राउ गरेको छ ।
अमेरिकामा गर्मीका कारण १७ जनाको मृत्यु
अमेरिकामा गर्मीका कारण १७ जनाको मृत्यु अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री प्रचण्ड
निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । 
Weather Update