सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुँदै शुक्रबार, असार १५, २०८०

बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, ६ घाइते शुक्रबार, असार १५, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने, जसपा तटस्थ शुक्रबार, असार १५, २०८० बिहीबार स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक आज बस्दैछ ।

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची शुक्रबार, असार १५, २०८०

शाह वंशको कूल आलमदेवी मन्दिर महिलाका लागि खुला शुक्रबार, असार १५, २०८० शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’ मा कुनै समय महिलालाई प्रवेश निषेध थियो । महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे । हिजाआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ ।

क्रिकेट : नेपाल मलेसियासँग भिड्दै शुक्रबार, असार १५, २०८० एसीसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपाल र मलेसिया भिड्दैछन् । मलेसियामा जारी खेल ७ : १५ बजेबाट सुरु भएको हो ।

कालीकोटका पाँच स्थानीय तहमा भेटिए कालाजारका बिरामी शुक्रबार, असार १५, २०८० कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध, पहिरो पन्छाउन सात घण्टा लाग्ने शुक्रबार, असार १५, २०८० पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनले पहिरो झरेर पहाड बनेको र पन्छाउन छ/सात घण्टा लाग्ने बताए । ‘दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन’,तामाङले भने ।

विद्यालय कर्मचारी परिषद्ले भन्यो– आन्दोलन थप जटिल मोडमा पुग्यो,बैठकमा उपस्थित भइदिनू शुक्रबार, असार १५, २०८०

दहीको महत्त्व र फाइदा शुक्रबार, असार १५, २०८०
1687669659.jpg)
दही चिउरा खाएर धान दिवस मनाइँदै शुक्रबार, असार १५, २०८० आज धान दिवस मनाइँदै छ । २०६१ साल मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो ।

तराईका विभिन्न स्थानमा हावाहुरी र बाढीको सम्भावना, सर्तक रहन महाशाखाको अनुरोध शुक्रबार, असार १५, २०८० जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तराईका विभिन्न स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले सर्तक रहन आग्रह गरेको छ ।

मौसम : काठमाडौं उपत्यकामा वर्षा, अन्य भू–भागमा के हुन्छ ? शुक्रबार, असार १५, २०८०









