News Griha :: न्यूजगृह
चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य ९ करोड ८४ लाख पुगे
चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य ९ करोड ८४ लाख पुगे चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले शुक्रबार गरेको घोषणाअनुसार यसका सदस्य ९ करोड ८४ लाख पुगेको उल्लेख छ ।
द्विपक्षीय सम्बन्ध विस्तारका लागि आपसी चासोलाई ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
द्विपक्षीय सम्बन्ध विस्तारका लागि आपसी चासोलाई ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउनका लागि द्विपक्षीय चासोका विषयलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । 
विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त
विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो । च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन् ।
नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न सक्दैन : स्वास्थ्यमन्त्री बस्नेत
नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न सक्दैन : स्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न नसक्ने बताएका छन् ।
भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छ : सभापति देउवा
भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छ : सभापति देउवा शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रममा उनले आदिवासी जनजातिको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने पनि बताए । 
सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित गरौँ : प्रधानमन्त्री प्रचण्ड
सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित गरौँ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थित रूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् । 
कोशीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत, सातै प्रदेश सरकार एमालेमुक्त 
कोशीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत, सातै प्रदेश सरकार एमालेमुक्त  नेकपा एमालेको नेतृत्वमा रहेको एक मात्र प्रदेश सरकार ढलेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भएका छन् ।  
मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू—१६ क्रिकेटमा समूह विजेता, अशोक धामीको अलराउन्ड प्रदर्शन
मलेसियालाई पराजित गर्दै नेपाल एसीसी यू—१६ क्रिकेटमा समूह विजेता, अशोक धामीको अलराउन्ड प्रदर्शन मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३.४ ओभरमा १८३ रनमा अल आउट भएको थियो । 
फ्रान्समा ६६७ प्रदर्शनकारी पक्राउ 
फ्रान्समा ६६७ प्रदर्शनकारी पक्राउ  फ्रान्समा जारी प्रदर्शनको तेस्रो रातमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ६६७ जना पक्राउ परेका छन् । मंगलबार प्रहरीले १७ वर्षीय किशोरको गोली हानी हत्या गरेपछि त्यसको विरोधमा भएको प्रदर्शन अझै रोकिएको छैन ।
गुरुङ, शाह र गौतमलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
गुरुङ, शाह र गौतमलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि उक्त आदेश दिएको हो । आफूहरूलाई गैरकानूनी तरिकाले हिरासतमा राखिएको भन्दै मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले सर्वोच्चमा रिट दायर गरेका थिए ।
असार १५ को रौनक  
असार १५ को रौनक   किसानहरूले धान रोपेर, दही चिउरा खाएर नाचगान गर्दै खुसीयाली व्यक्त गरेका छन् । 
जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास जरुरी छ : प्रधानमन्त्री प्रचण्ड
जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास जरुरी छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु अनुकूलित धानका जात, खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक रहेको बताएका छन् । 
Weather Update