News Griha :: न्यूजगृह
जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सह्य हुँदैन : सरकार
जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सह्य हुँदैन : सरकार सङ्घीय सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अधिकारको पक्ष भन्दैमा कोही पनि व्यक्तिलाई जिल्ला प्रवेश गर्न रोक लगाउने कुरा सरकारलाई सह्य नहुने बताएकी छन् । 
सवारी तथा यातायात व्यवस्था नवौँ संशोधन नियमावली २०८० स्वीकृत
सवारी तथा यातायात व्यवस्था नवौँ संशोधन नियमावली २०८० स्वीकृत सरकारले मन्त्रिपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौँ संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ । 
अर्थमन्त्री महतको दाबी : आम जनताको पहुँच पुग्नेगरी बजेट ल्याइएको छ
अर्थमन्त्री महतको दाबी : आम जनताको पहुँच पुग्नेगरी बजेट ल्याइएको छ अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दाबी गरेका छन् । 
बाढीमा बेपत्ता एक जनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता
बाढीमा बेपत्ता एक जनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ । टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए । 
खानेपानी स्वच्छताका विषयमा बन्न लागेका कानुनमा देखिएका कमजोरी सच्याउन सरोकारवालाको सुझाव 
खानेपानी स्वच्छताका विषयमा बन्न लागेका कानुनमा देखिएका कमजोरी सच्याउन सरोकारवालाको सुझाव  खानेपानी, सरसफाइ र स्वच्छताका विषयमा बन्न लागेका कानुनमा देखिएका कमजोरी सच्याउनुपर्ने सरोकारवालाले सुझाव दिएका छन् । 
३३ प्रतिशत मन्त्री महिला चाहिन्छ, एक–दुई जना नमुना राखेर हुँदैन : उपाध्यक्ष अर्याल
३३ प्रतिशत मन्त्री महिला चाहिन्छ, एक–दुई जना नमुना राखेर हुँदैन : उपाध्यक्ष अर्याल ‘अब हाम्रो लडाइँ स्थानीय तहमा ३३ प्रतिशत वडा अध्यक्ष महिला चाहिन्छ र ३३ प्रतिशत कार्यकारी पद लिनुपर्छ । मन्त्री पनि ३३ प्रतिशत चाहिन्छ, एक–दुई जना नमुना राखेर हुँदैन, ३३ प्रतिशत हुनुपर्छ, अझ हामी त ५१ प्रतिशत हुनुपर्ने हो ।’
कलाकारलाई वान एक्स बेटको प्रचार गर्न लगाउने मुख्य नाइके ढेडु बुढो, ४० लाख रुपैयाँ बुझे
कलाकारलाई वान एक्स बेटको प्रचार गर्न लगाउने मुख्य नाइके ढेडु बुढो, ४० लाख रुपैयाँ बुझे कलाकारलाई वान एक्स बेटको प्रचारप्रसार गर्न लगाउने मुख्य व्यक्ति भने सरोज घिमिरे (ढेडु बुढो) भएको तथ्य खुलेको छ । उनले वान एक्स बेट तथा त्यसको प्रोमो कोड प्रचार गरेबापत ४० लाख रुपैयाँ लिएको तथ्य खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 
आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर, १ वर्ष तीन महिना कैद गर्न आदेश
आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर, १ वर्ष तीन महिना कैद गर्न आदेश विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ । 
करेन्ट लागेर मजदुरको मृत्यु
करेन्ट लागेर मजदुरको मृत्यु सडक निर्माणको क्रममा कटेन्ट लाग्दा राजवंशीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।
संसद्बाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु हुँदैन : अध्यक्ष तिमिल्सिना
संसद्बाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु हुँदैन : अध्यक्ष तिमिल्सिना ‘पक्ष, प्रतिपक्षमा हुँदा आरोप लगाउँदा कडै दिउँ भनेर जाँदा कडा कहिलेकाहीँ रेकर्डबाट नै हटाउनुपर्ने सम्मको कडा हुन्छ,’ उनले भने, ‘रेकर्डबाट हटाउने भन्ने कुरालाई पनि फेसनको रूपमा लिनु हुँदैन । त्यस्तो विषय बनाउनु हुँदैन ।’
महालेखापरीक्षकको कार्यालयले झैँ सबैले आ–आफ्नो क्षेत्रमा इमान्दारिताका साथ काम गर्नुपर्छ : सभामुख घिमिरे 
महालेखापरीक्षकको कार्यालयले झैँ सबैले आ–आफ्नो क्षेत्रमा इमान्दारिताका साथ काम गर्नुपर्छ : सभामुख घिमिरे  सभामुख देवराज घिमिरेले लेखापरीक्षकको कार्यालयले मात्र नभइ सबलै आ–आफ्नो क्षेत्रमा इमान्दारिता साथ काम गर्ने भावनाको विकास गर्न आवश्यक भएको बताएका छन् । 
‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पारित
‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पारित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ । 
Weather Update