News Griha :: न्यूजगृह
पढेर विदेश जानै पर्दैन, नेपालमै अवसर छन् : केपी ओली
पढेर विदेश जानै पर्दैन, नेपालमै अवसर छन् : केपी ओली नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन् ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
सयौं वर्षमा नभएका काम अहिले भएका छन् : प्रदीप ज्ञवाली
सयौं वर्षमा नभएका काम अहिले भएका छन् : प्रदीप ज्ञवाली नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सयौं वर्षमा नभएको काम राजनीतिक परिवर्तन पछि सम्भव भएको बताएका छन् ।
गाउँ पुगे प्रधानमन्त्री
गाउँ पुगे प्रधानमन्त्री अन्तर प्रदेश मुख्यमन्त्रीहरूको बैठक एवम् राष्ट्रिय समन्वय परिषदको बैठकका लागि पोखरा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा आसपासका गाउँका जनतासँग अन्तरक्रिया गरेका छन् ।
न्यूजगृह भिडिओ समाचार
न्यूजगृह भिडिओ समाचार
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ । जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले ठूलो पहिरो पन्छाई सकिएको र खसेका पहिरो पन्छाउँदै सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए ।
मुख्यमन्त्रीहरूको साझापत्रबारे सरकारमा छलफल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मुख्यमन्त्रीहरूको साझापत्रबारे सरकारमा छलफल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तर प्रदेश मुख्यमन्त्री बैठकले निकालेका साझा निष्कर्षको साझापत्रबारे संघीय सरकारमा गम्भीर रूपमा छलफल हुने बताएका छन् ।
कांग्रेसलाई भ्रष्टाचारी संरक्षकको रूपमा जनताले चिनेका छन् : अर्जुननरसिंह केसी
कांग्रेसलाई भ्रष्टाचारी संरक्षकको रूपमा जनताले चिनेका छन् : अर्जुननरसिंह केसी उनले कांग्रेसलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकको रूपमा पनि चिनेका बताए । जनताहरू निराश भएर विकल्प खोजिरहेका भन्दै केसीले कांग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडि बढेमा भविष्य चुनौतीपूर्ण हुने बताए ।
Weather Update