News Griha :: न्यूजगृह
कोशी प्रदेश सभा बैठक बस्दै
कोशी प्रदेश सभा बैठक बस्दै कोशी प्रदेश सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ ।
यौन दुर्व्यवहार आरोपित भैरवस्थान मन्दिरका मूल पुजारी निलम्बित
यौन दुर्व्यवहार आरोपित भैरवस्थान मन्दिरका मूल पुजारी निलम्बित दाङ स्थायी घर भएका योगीले मन्दिरमा दर्शनका लागि आउने महिला दर्शनार्थीलाई टीका लगाइदिने र प्रसाद दिने बहानामा योगीले उनीहरुको स्तनमा हातले छुने गरेको घटना बाहिरिएको छ ।
शुक्रबार यी राशि हुनेलाई लाभैलाभ
शुक्रबार यी राशि हुनेलाई लाभैलाभ
शुक्रबार ११ बजेसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगित
शुक्रबार ११ बजेसम्मका लागि कोशी प्रदेश सभाको बैठक स्थगित कोशी प्रदेश सभाको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
एक सय ४० स्थानीय तहमा छैनन् प्रमुख प्रशासकीय अधिकृत
एक सय ४० स्थानीय तहमा छैनन् प्रमुख प्रशासकीय अधिकृत देशभरका सात सय ५३ स्थानीय तहमध्ये करिब एक सय ४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् ।
सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण
सचिव भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति एमालेको ध्यानाकर्षण नेकपा एमालेले पार्टी सचिव योगेश भट्टराईमाथि भएको अभद्र व्यवहारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नयाँ सरकार निर्माणबारे के भन्छन् अध्यक्ष ओली ? 
नयाँ सरकार निर्माणबारे के भन्छन् अध्यक्ष ओली ?  अध्यक्ष ओलीले भने,‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईं (पत्रकार) मार्फत जानकारी पाइरहेका छौँ ।’
उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा रात्रिभोजको आयोजना
उपप्रधानमन्त्री श्रेष्ठको सम्मानमा रात्रिभोजको आयोजना चीनको भ्रमणमा रहेका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुवान प्रान्तका सविच वाङ सिवहुइले बिहीबार आयोजना गरेको रात्रिभोजमा सहभागी भएका छन् । 
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
Weather Update