News Griha :: न्यूजगृह
कोशी प्रदेश सभा बैठक बस्दै

काठमाडौं— कोशी प्रदेश सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ ।

बिहीबारको बैठक स्थगन गरिएपछि शुक्रबारका लागि सारिएको हो ।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी सूचनामा शुक्रबार ११ बजे बैठक बस्ने उल्लेख छ ।

आजको बैठकमा मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले विश्वासको मत लिने तयारी गरेका छन् ।

उनी नेकपा एमालेबाट मुद्यमन्त्री बनेका हुन् । कोशी प्रदेशमा एमाले अल्पमतमा छ ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  ०६:१३
Weather Update