जोगबनी–किमाथाङ्का नाका जोड्ने सडक निर्माण कार्य गर्दै मजदुर
खाँदबारी— जोगबनी र किमाथाङ्का नाका जोड्ने कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका च्याम्ताङ–छुमसुर खण्डमा सडक निर्माणको काम गर्दै मजदुर। च्याम्ताङदेखि घोङघप्पासम्म साढे १० किलोमिटर ट्र्याक ओपनको जिम्मा पाएको नेपाली सेनाले हालसम्म करिब ६ किलोमिटर काम सकेको जनाएको छ । तस्बिरः सुजन बज्राचार्य र रासस

प्रकाशित मिति: बिहीबार, असार १४, २०८० १६:३६



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






