News Griha :: न्यूजगृह
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
सरकार थप बलियो भयो,पाँचै वर्ष टिक्छ : सांसद दाहाल
सरकार थप बलियो भयो,पाँचै वर्ष टिक्छ : सांसद दाहाल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका छन् ।
न्यूजगृह भिडिओ समाचार
न्यूजगृह भिडिओ समाचार
माओवादी लडाकु शिविर घोटलाको फाइल तत्काल खोल्न कांग्रेस सांसदको माग 
माओवादी लडाकु शिविर घोटलाको फाइल तत्काल खोल्न कांग्रेस सांसदको माग  सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
संसद्मा सरकारमाथिको विश्वास घट्यो : एमाले अध्यक्ष ओली
संसद्मा सरकारमाथिको विश्वास घट्यो : एमाले अध्यक्ष ओली ‘गठबन्धनसँग बहुमत थियो । बजेट पारित हुनु स्वभाविक हो । हामीले आफ्नो मत देखायौँ । ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्‍यो प्रधानमन्त्रीमाथिको विश्वास भन्ने त्यहाँ देखियो । अरू त्यसमा केही भनिरहनु परेन ।’
सङ्घको प्रश्न : गलैँचामा भ्याट किन ?
सङ्घको प्रश्न : गलैँचामा भ्याट किन ? नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घले गलैँचा उद्योग उत्पादन स्रोतमै मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कार्य अव्यावहारिक रहेको जनाउँदै फिर्ता लिन सरकारसँग आग्रह गरेको छ ।
राष्ट्रिय सरोकार समिति : विकास आयोजना व्यवस्थापनबारे छलफल
राष्ट्रिय सरोकार समिति : विकास आयोजना व्यवस्थापनबारे छलफल सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले विकास आयोजना व्यवस्थापनको अवस्थाबारे राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग छलफल गरेको छ । 
निजी क्षेत्रलाई स्वास्थ्य बीमा नदिने सरकारको धारणा बनिसकेको छ : स्वास्थ्यमन्त्री बस्नेत​​​​​​​
निजी क्षेत्रलाई स्वास्थ्य बीमा नदिने सरकारको धारणा बनिसकेको छ : स्वास्थ्यमन्त्री बस्नेत​​​​​​​ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बीमा नदिने बताएका छन् । 
स्वास्थ्यमैत्री नीति नल्याएसम्म बीमा प्रभावकारी हुँदैन : स्वास्थ्यसचिव पोखरेल
स्वास्थ्यमैत्री नीति नल्याएसम्म बीमा प्रभावकारी हुँदैन : स्वास्थ्यसचिव पोखरेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले स्वास्थ्यमैत्री नीति नल्याएसम्म बीमा प्रभावकारी बनाउन कठिन हुने बताएका छन् । 
राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज
राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज बुधबार राष्ट्रपति कार्यलयले एक विज्ञप्ति सार्वजनिक गर्दै उनी डिस्जार्च भएर राष्ट्रपति निवास फर्किएको जानकारी दिएको हो । 
Weather Update