News Griha :: न्यूजगृह
रुसलाई चुनौती दिने ६२ वर्षीय येभ्गेनी प्रिगोजिन को हुन् ?
रुसलाई चुनौती दिने ६२ वर्षीय येभ्गेनी प्रिगोजिन को हुन् ? ६२ वर्षीय प्रिगोजिनको जन्म सन् १९६१ जुन १ मा सोभियत सङ्घको लेलिनग्राद अहिलेको सेन्ट पिटर्सबर्गमा भएको हो । उनकी श्रीमती ल्युगोभ वैलेन्टाइनोव्भना प्रिगोजिन हुन् र उनीहरूका तीन सन्तान छन् ।
ललिता निवास प्रकरणमा हदम्याद लागु हुँदैन : सीआईबी 
ललिता निवास प्रकरणमा हदम्याद लागु हुँदैन : सीआईबी  बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गालाई व्यक्तिको कायम गर्ने क्रममा भएको किर्तेमा हदम्याद नलाग्ने नेपाल प्रहरीले दाबी गरेको छ । 
भ्रष्टाचारविरुद्धको लडाइँ अझै रोकिने छैन : प्रधानमन्त्री प्रचण्ड
भ्रष्टाचारविरुद्धको लडाइँ अझै रोकिने छैन : प्रधानमन्त्री प्रचण्ड ‘वषौँदेखि विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको मैले महसुस गरेको छु,’ उनले भने । 
ललिता निवास प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी
ललिता निवास प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार पत्रकार सम्मेलन गर्दै जग्गा फिर्ता गर्ने २०९ जना, गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा सोधभर्ना गर्ने ७४ जनाविरुद्ध पक्राउ अनुमति लिइएको जानकारी दिएको हो ।
एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने 
एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने  प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार बिहान बसेको बैठकमा बजेट संशोधन गर्ने सहमति भएकाले मतदान गर्ने पक्षमा पार्टीले निर्णय गरेको उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले बताए । 
हीन भावनाबाट माथि नउठेसम्म देशले आफैँमाथिको विश्वास फर्काउन सक्दैन : प्रधानमन्त्री प्रचण्ड
हीन भावनाबाट माथि नउठेसम्म देशले आफैँमाथिको विश्वास फर्काउन सक्दैन : प्रधानमन्त्री प्रचण्ड सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरेको भान भएको उनले बताए । 
ललिता निवास प्रकरणमा सीआईबीले मुलुकी ऐन २०२० अनुसार मुद्दा चलाउने 
ललिता निवास प्रकरणमा सीआईबीले मुलुकी ऐन २०२० अनुसार मुद्दा चलाउने  ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा मुद्दा चलाउने भएको छ ।
वैदेशिक रोजगारीमा गएकालाई ट्र्याकिङ गर्न सांसद पौडेलको माग
वैदेशिक रोजगारीमा गएकालाई ट्र्याकिङ गर्न सांसद पौडेलको माग उनले एअरपोर्टदेखि नै विदेशमा गएका नेपाली कामदारहरूको ट्रयाकिङ गर्न सके उनीहरूको पीडाको सुनुवाइ गर्न सहज हुनेतर्फ पनि सरकारलाई सचेत गराए । 
पूर्वी पहाडी जिल्लामा खाद्यान्न तथा औषधिको तत्काल व्यवस्था गर्न सांसद भट्टराईको माग 
पूर्वी पहाडी जिल्लामा खाद्यान्न तथा औषधिको तत्काल व्यवस्था गर्न सांसद भट्टराईको माग  नेकपा एमालेका सांसद योगेश भट्टराईले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामग्रीको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 
खेलकुदको विकासका लागि खेल क्षेत्रमा राजनीति नगरौँ : खेलकुदमन्त्री लिम्बू 
खेलकुदको विकासका लागि खेल क्षेत्रमा राजनीति नगरौँ : खेलकुदमन्त्री लिम्बू  युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेल क्षेत्रमा राजनीतिकरण गर्न नहुने बताएका छन् ।
नेपालले थाइल्यान्डलाई दियो २७० रनको लक्ष्य
नेपालले थाइल्यान्डलाई दियो २७० रनको लक्ष्य एसीसी यु– १६ मेन्स इस्टर्न रिजन कप–२०२३ को आफनो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई जितका लागि दुई सय ७० रनको लक्ष्य दिएको छ ।
Weather Update