नवलपुरबाट वैदेशिक रोजगारीमा गएका २८ को मृत्यु बुधबार, असार १३, २०८०

पाँचथरको हेवाखोलाको डाइभर्सनमा बाढीले क्षति पुर्याएपछि मेची राजमार्ग पुनः अवरुद्ध बुधबार, असार १३, २०८० हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।
काल भैरव दर्शन गर्दै भक्तजन बुधबार, असार १३, २०८०

म्यानचेस्टर सिटीमा अनुबन्धित भए कोभासिस बुधबार, असार १३, २०८० क्रोएसियाका मिडफिल्डर माटियो कोभासिस इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित भएका छन् ।

कुन—कुन तरकारी र फलफूल कति रुपैयाँमा खरिदबिक्री हुँदैछ ? बुधबार, असार १३, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

संघीय शिक्षा ऐन आएपछि ईसीडी शिक्षक र विद्यालय कर्मचारीका माग सम्बोधन हुने बुधबार, असार १३, २०८० शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संघीय शिक्षा ऐन आएपछि सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) र विद्यालय कर्मचारीका सुविधासम्बन्धी सवाल सम्बोधन हुने बताएका छन् ।

नगदसहित बास्केटबल विजेता खेलाडी सम्मानित बुधबार, असार १३, २०८० म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ ।

झापामा डेढ हजार हेक्टर वन अतिक्रमण बुधबार, असार १३, २०८० झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो ।

बजेट पारितका लागि संसदमा प्रस्ताव पेस हुँदै, प्रधानमन्त्रीले उठेका प्रश्नको जवाफ दिने बुधबार, असार १३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान बुधबार, असार १३, २०८० उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेका छन् । मंगलबार राति ११:२० बजेको उडानमार्फत उनी चीनको छेन्दु प्रस्थान गरेका हुन् ।

यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना बुधबार, असार १३, २०८० देशका विभिन्न भू–भागमा बुधबार वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार यतिखेर देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
![बुधबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
बुधबार विदेशी मुद्राको विनिमय दर [सूचीसहित] बुधबार, असार १३, २०८० नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।










