प्रधानमन्त्री दाहालले बोलाए सीके राउतलाई सरकारमा आइतबार, असार १७, २०८०

कोशी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : केपी ओली आइतबार, असार १७, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताएका छन् ।

कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी काठमाडौं महानगरले छनोट गर्ने आइतबार, असार १७, २०८० काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैं विद्यार्थी छनोट गर्ने भएको छ ।
प्रतिपक्षको अवरोधपछि सारियो बाग्मती प्रदेश सभा बैठक आइतबार, असार १७, २०८० बाग्मती प्रदेश सभाको आइतबार साँझ बस्ने भनिएको दोस्रो बैठक विशेष कारणवश स्थगित भई असार १८ गते बिहान ११ बजे बस्ने भएको छ ।

कसले लगायो मधेस प्रदेशको गृह मन्त्रालयमा ताला ? आइतबार, असार १७, २०८० जनयुद्धका शहीद परिवारले मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी गरेको छ ।

दिनभरका मुख्य मुख्य समाचार आइतबार, असार १७, २०८०

नेपालले यूएईलाई ३ विकेटले हरायो आइतबार, असार १७, २०८० आईसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा नेपालले यूएईलाई ३ विकेटले हराएको छ ।
ललिता निवासमा बनेका अस्थायी संरचना हप्ता दिनभित्रमा हटाउन महानगरको निर्देशन आइतबार, असार १७, २०८० काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा बनेका अस्थायी संरचनाहरु हप्ता दिनभित्रमा हटाउन निर्देशन दिएको छ ।

कोशीमा नयाँ सरकार गठनको आह्वान आइतबार, असार १७, २०८० कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् ।
न्यूजगृह भिडिओ समाचार आइतबार, असार १७, २०८०
![घामपानी सहेर विद्यालय कर्मचारी अनशनमा [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/bidhyalay-karmachari-maaitighar (3)1688303478.jpg)
घामपानी सहेर विद्यालय कर्मचारी अनशनमा [तस्बिरहरू] आइतबार, असार १७, २०८० सामुदायिक विद्यालयका कर्मचारीहरु एक महिनादेखि काठमाडौंको माइतीघरमा आन्दोलित छन् । आन्दोलनका विभिन्न कार्यक्रमहरू गर्दै आएका उनीहरूले रिले अनशन थालेको पनि हप्तौं भइसक्यो ।

ललिता निवास प्रकरणका थप ३ जना पक्राउ आइतबार, असार १७, २०८० सीआईबीले प्रहरीले गत मंगलबार पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरेको थियो ।

नारायणगढ—मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आइतबार, असार १७, २०८० इच्छाकामना गाउँपालिकको तुइन खोलामा नारायणगढतर्फको भागमा खसेको पहिरोले सडक अवरुद्ध गराएको थियो । आइतबार दिनभर एक्साभेटरले पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो ।









