झापामा जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु सोमबार, असार १८, २०८०

वास्तविकतामा नै सबै गुरुहरू सम्मानित बनून् : बालेन साह सोमबार, असार १८, २०८०
![शिक्षा मन्त्रालयको वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/educations-ministry1688128574.jpg)
शिक्षा मन्त्रालयको वार्षिक कार्यक्रम तथा बजेट सार्वजनिक [पूर्णपाठ] सोमबार, असार १८, २०८०

कर्मचारी कुटपिट प्रकरण : सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा बाहेक बहस नगर्ने सोमबार, असार १८, २०८० नेपाल बार एशोसिएशनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा आज सोमबार देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची सोमबार, असार १८, २०८० राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजेर १ मिनेटमा संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ ।

नारायणगढ–मुग्लिन सडक : पहिरो गएको स्थानमा ट्रक पल्टियो,चालक घाइते सोमबार, असार १८, २०८० नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेको ठाउँमा ट्रक पल्टिएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङका अनुसार पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर सोमबार, असार १८, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध सोमबार, असार १८, २०८० नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो ।

मौसम : वर्षासहित हावाहुरीको सम्भावना सोमबार, असार १८, २०८० देशका केही भू–भागमा सोमबार पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

ठूलो परिमाणको लागूऔषधसहित विदेशी र नेपाली गरी १० जना पक्राउ सोमबार, असार १८, २०८० प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख बढी बजार मूल्य रहेको अवैध लागूऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

भारतबाट प्रतिसिलिन्डर कति रुपैयाँ घटेर आयो ग्यासको मूल्य ? सोमबार, असार १८, २०८० भारतबाट खाना पकाउने एलपीजी ग्यासको मूल्य घटेर आएको छ ।

आज सार्वजनिक बिदा सोमबार, असार १८, २०८० मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज सोमबार सार्वजनिक बिदा दिएको छ ।

असार १८ गते सोमबार तपाईंको राशिफल सोमबार, असार १८, २०८० असार १८ गते सोमबार । असार शुक्ल पूर्णिमा तिथि । पञ्चाङ्ग ब्रह्म विष्टि । भद्रा मूल । गुरु पुर्णिमा व्रत । व्यास जयन्ती । आज पूर्णिमा व्रत । सोमबार शिव भगवान्को दर्शन गर्ने दिन । यस्तो छ राशिफल ।









