दलित समुदायको अपमान गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही भएन : सांसद पासवान सोमबार, असार १८, २०८०

सरकारले दलितका लागि छुट्टै बजेटको व्यवस्था नगरेकोमा सांसद सुनारको आपत्ति सोमबार, असार १८, २०८० राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले सरकारले अहिलेसम्म पनि दलितहरूका लागि किटान गरेर बजेटको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् ।

कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ सोमबार, असार १८, २०८० असारको दोस्रो सातासम्म कर्णालीमा ४५ दशमलव शून्य छ प्रतिशत धान रोपाइँ भएको छ । यहाँका हिमाली जिल्लामा उल्लेख्य मात्रामा रोपाइँ भए पनि पहाडी तथा भित्री मधेसका जिल्लामा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन ।

एसईई नतिजा प्रकाशन अन्तिम तयारीमा सोमबार, असार १८, २०८० ‘जटिल प्राविधिक समस्या नआए असार २१ गतेभित्र नतिजा सार्वजनिक गर्छौँ,’ उनले भने ।

मित्रपार्कको आकाशेपुल वर्षौँदेखि अलपत्र सोमबार, असार १८, २०८० पशुपति क्षेत्रस्थित मित्रपार्क चोकमा निर्माणका लागि शिलान्यास गरिएको आकाशेपुलको काम वर्षौँदेखि अलपत्र बनेको छ ।

चुरे संरक्षणमा शान्ति समाजको जोड सोमबार, असार १८, २०८० मानवअधिकार तथा शान्ति समाज केन्द्रीय कार्य समिति बैठकले चुरे संरक्षण गर्नुपर्नेमा जोड दिएको छ ।

नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा सोमबार, असार १८, २०८० सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो । नेपालले अब मंगलबार फाइनलमा मलेसियासित खेल्नेछ ।

‘बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्यो’ सोमबार, असार १८, २०८० नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताएका छन् ।

सुडानी शिविरमा दादुराको कारण १३ बालबालिकाको मृत्यु सोमबार, असार १८, २०८० सुडानको ह्वाइट नाइल राज्यको आन्तरिक विस्थापन शिविरमा दादुराको प्रकोप फैलिँदा हालैका हप्ताहरूमा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको एक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बताएको छ ।

जुम्लामा पनि देखियो लम्पी स्किन रोग सोमबार, असार १८, २०८० हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ ।

शान्ति र लोकतन्त्रलाई निष्कर्षमा पुर्याउन मेरो विकल्प छैन : प्रधानमन्त्री प्रचण्ड सोमबार, असार १८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति र लोकतन्त्रलाई निष्कर्षमा पुर्याउन तथा सङ्घीय गणतन्त्रमाथि देखिएको खतराको रक्षार्थ आफू प्रधानमन्त्री बन्नुको विकल्प नभएको जिकिर गरेका छन् ।

गिरिजाप्रसादलाई राष्ट्रपति नबनाएकोमा प्रचण्डले गरे पुनः पश्चत्ताप सोमबार, असार १८, २०८० ‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर, उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटकपटक राजीनामा नदिन भन्नुहुन्थ्यो ।’

बुटवलका दुई सुन पसलमा सिलबन्दी सोमबार, असार १८, २०८० रुपन्देहीको कालिदह नाका हुँदै भारत लैजाँदै गर्दा बरामद भएको साढे दुई केजी सुनको अनुसन्धानका क्रममा बुटवलका सुन व्यवसायीको संलग्नता भेटिएको छ ।









