वर्षायाममा खाद्यान्न अभाव हुँदैन : आपूर्ति मन्त्रालय सोमबार, असार १८, २०८०

नो भोट र विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोगको प्रस्ताव सोमबार, असार १८, २०८० निर्वाचन आयोगले नो भोट र विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री साउद मंगलबार अजरबैजान जाने सोमबार, असार १८, २०८० परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
न्यूजगृह भिडिओ समाचार सोमबार, असार १८, २०८०

सार्वजनिक रूपमा नेतृत्वको विरोध नगर्नू : कांग्रेस प्रचार विभाग सोमबार, असार १८, २०८०

राम्रो काम गरेबापत आफूलाई सरकारमा जान दिइएन : केपी ओली सोमबार, असार १८, २०८०

विद्यालय कर्मचारीलाई सामान्य तलब पनि दिन सकेनौं : गगन थापा सोमबार, असार १८, २०८०
1688389208.jpg)
तत्काल संघीय शिक्षा ऐन ल्याउन माग गर्दै २७५ सांसदहरूलाई पत्र सोमबार, असार १८, २०८० संघीय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै नेपाल समाजवादी विद्यार्थी युनियनले प्रतिनिधि सभाका सबै सांसदहरूलाई पत्र पठाएको छ ।

कोशी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सोमबार, असार १८, २०८० कोशी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको हो ।

कृषि मन्त्रालयबाट सिँचाइ र जलस्रोत हटाउन नहुने समितिको ठहर सोमबार, असार १८, २०८० कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि मन्त्रालयबाट सिँचाइ र जलस्रोत हटाउन लागिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।

गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा सोमबार, असार १८, २०८० प्राचीन गुरुकुल परम्परादेखि सुरु भएको गुरु पूर्णिमा पर्व सोमबार गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ ।

तिलगंगा आँखा अस्पताल चाँडै विश्वविद्यालयमा परिणत हुने : शिक्षामन्त्री राई सोमबार, असार १८, २०८० सोमबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अस्पतालको सम्पूर्ण पूर्वाधार र सम्पत्ति विश्वविद्यालयलाई नै सुम्पिने गरी विश्वविद्यालयमा परिणत गर्न ऐन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको बताएका हुन् ।
1688303574.jpg)
विद्यालय कर्मचारीको अनशन : आवास, खानपिन र स्वास्थ्यमा समस्या सोमबार, असार १८, २०८० सेवासुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले राजधानीको माइतीघरमा अनशन जारी राखेका छन् । उनीहरु विगत २२ दिनदेखि अनशनमा छन् ।









