News Griha :: न्यूजगृह
सभामुखले तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै 
सभामुखले तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्दै  सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसद्लाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका हुन् । 
नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य
नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ ।
राष्ट्रिय सभाको बैठक बस्दै
राष्ट्रिय सभाको बैठक बस्दै संघीय संसद्अन्तर्गत मंगलबार राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।
जुम्ला घटना : बाबुराम भन्छन्— मानवताविरुद्धकै अपराध
जुम्ला घटना : बाबुराम भन्छन्— मानवताविरुद्धकै अपराध नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जुम्लामा फेरि अर्को निकृष्ट जातीय भेदभाव र छुवाछूतजन्य अपराध भएको बताएका छन् ।
नेपालमा लगानी भित्र्याउन बोर्डको आग्रह
नेपालमा लगानी भित्र्याउन बोर्डको आग्रह लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तर्क्रिया गरेको छ । 
तिनाउ नदीको जल सतह उच्च, पहाडी भू–भागमा भारी वर्षा  
तिनाउ नदीको जल सतह उच्च, पहाडी भू–भागमा भारी वर्षा   लगातारको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले पानीको सतह खतराको तह पार गरेको छ । गए रातिदेखि रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा भीषण वर्षा भइरहेको छ । यसले तिनाउ नदीमा पानीको सतह बढेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तो छ आज फलफूल र तरकारीको मूल्य
यस्तो छ आज फलफूल र तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि मूल्य सार्वजनिक गरेको छ ।
सामुदायिक विद्यालय हाँक्ने महिला प्रधानाध्यापक
सामुदायिक विद्यालय हाँक्ने महिला प्रधानाध्यापक कञ्चनपुरकाे लालझाडी गाउँपालिका—२ मा रहेको सिद्धबैजनाथ आधारभूत सामुदायिक विद्यालयमा आठ वर्षयता प्रधानाध्यापकका रुपमा रामवती राना थारुले जिम्मारी सम्हालेकी छिन् । विगत आठ वर्षदेखि उक्त पदमा रहेकी उनी थारु समुदायबाट विद्यालयको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुन् । ‘बालविकास शिक्षकमा नियुक्त  भई २०७२ सालदेखि प्रधानाध्यापकका रुपमा काम गरिरहेकी छु’, रानाले भनिन्,‘विद्यार्थी, प्रशासन...
खुकुलो मौद्रिक नीति ल्याउन अर्थ मन्त्रीलाई परिसंघको सुझाव 
खुकुलो मौद्रिक नीति ल्याउन अर्थ मन्त्रीलाई परिसंघको सुझाव  काठमाडौं— नेपाल उद्योग परिसंघले निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन अर्थ मन्त्रीलाई आग्रह गरेको छ ।
पहिरोले बाग्लुङ–कुश्मीशेरा सडक अवरुद्ध
पहिरोले बाग्लुङ–कुश्मीशेरा सडक अवरुद्ध वर्षासँगै आएको पहिरोका कारण बाग्लुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।
नवलपुरमा पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प
नवलपुरमा पहिरो पन्छाउन नसक्दा पाँच दिनदेखि यातायात ठप्प पहिरो पन्छाउन नसक्दा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पाँच दिनदेखि यातायात ठप्प भएको छ । जिल्लाको पहाडी क्षेत्रका लागि यातायात सञ्चालन हुने मुख्य सडक मार्गको ठाउँ–ठाउँमा पहिरो खसेर  यातायात पूर्णरूपमा अवरुद्ध भएको हो ।
Weather Update