News Griha :: न्यूजगृह
लुम्बिनीमा ८११ किलोमिटर सडक कालोपत्र
लुम्बिनीमा ८११ किलोमिटर सडक कालोपत्र लुम्बिनी प्रदेशमा पछिल्लो पाँच वर्षमा आठ सय ११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ देखि चालु वर्षसम्म सो परिमाणमा सडक कालोपत्र भएको हो । 
गाउँघरमा देखिन छाडे हलगोरु
गाउँघरमा देखिन छाडे हलगोरु असार सुरु भएपछि खेतमा हलगोरु नारेर धान रोप्ने प्रचलन थियो । सबैकाजसो घरघरमा कम्तीमा एक हलगोरु पालिएकै हुन्थ्यो । असार लागेपछि पालैपालो गाउँमा गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन रहे पनि अहिले भने यो गाउँमा हराइसकेको छ । ट्र्याक्टर तथा पावर टिलर, मिनिटिलर नपुग्ने ठाउँमा छिटफुट रूपमा गोरुको...
अन्धविश्वास र लापरबाही : सर्पदंशबाट मृत्युको कारण
अन्धविश्वास र लापरबाही : सर्पदंशबाट मृत्युको कारण गर्मीयाममा तराई र पहाडी जिल्लामा सर्पदंशका घटना बाक्लै हुने गरेका छन् । सर्पदंशबाट कैयनले अकालमा ज्यान गुमाउनु परिरहेको छ । उपचारका लागि दर्जनौँ केन्द्रहरू सञ्चालनमा रहे पनि अन्धविश्वास र लापरबाहीका कारण धेरैजसो बिरामीले छिटो उपचारमा नपुग्दा जीवन गुमाउनु परिरहेको छ ।
लुम्बिनीमा विनियोजन विधेयक पारित
लुम्बिनीमा विनियोजन विधेयक पारित अर्थमन्त्री धनबहादुर मास्कीले विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पनि प्रतिपक्षको विरोधका कारण छलफल भने हुन सकेन । 
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अङ्क बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा कायम भएको हो ।
अर्थतन्त्रका समस्या र चुनौतीहरू भाषण गरेर मात्रै समाधान हुन सक्दैनन् : पूर्वअर्थमन्त्री कार्की
अर्थतन्त्रका समस्या र चुनौतीहरू भाषण गरेर मात्रै समाधान हुन सक्दैनन् : पूर्वअर्थमन्त्री कार्की नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थतन्त्रका समस्या र चुनौतीहरू भाषण गरेर मात्रै समाधान हुन नसक्ने बताएका छन् । 
चालु आर्थिक वर्षको राजस्व संकलन गर्ने लक्ष्य आधारहीन : सांसद डा. वाग्ले 
चालु आर्थिक वर्षको राजस्व संकलन गर्ने लक्ष्य आधारहीन : सांसद डा. वाग्ले  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्ले सरकारले चालु आर्थिक वर्षको राजस्व सङ्कलन गर्ने लक्ष्य आधारहीन देखिएको बताएका छन् । 
शिक्षक विष्टको हत्यामा संलग्नलाई जन्मकैद
शिक्षक विष्टको हत्यामा संलग्नलाई जन्मकैद बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा एक दम्पतीको संलग्नता भएको पुष्टि गर्दै जिल्ला अदालतले जन्मकैद गर्ने आदेश दिएको छ ।  
दुर्घटनामा परी गम्भीर घाइते प्रधानाध्यापकको मृत्यु
दुर्घटनामा परी गम्भीर घाइते प्रधानाध्यापकको मृत्यु दाङमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका ५५ वर्षीय खोपिराम अधिकारीको मृत्यु भएको हो । 
अर्थ मन्त्रालयलाई करिब पाँच खर्ब राजस्व उठाउने चुनौती
अर्थ मन्त्रालयलाई करिब पाँच खर्ब राजस्व उठाउने चुनौती चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य रु १४ खर्ब तीन अर्ब १४ करोड राखिएकोमा असार १८ गतेसम्म रु आठ खर्ब ९९ अर्ब पुगेको छ । अर्थ मन्त्रालयका अनुसार यो राजस्व सङ्कलन लक्ष्यको करिब ६४ प्रतिशत हो । चालु आवको लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न अब बाँकी अवधिमा करिब रु पाँच खर्ब...
प्रधानमन्त्रीको अभिव्यक्तिमाथि आपत्तिदेखि नाजायज म्यासेज गर्ने प्रहरीलाई कारबाही माग
प्रधानमन्त्रीको अभिव्यक्तिमाथि आपत्तिदेखि नाजायज म्यासेज गर्ने प्रहरीलाई कारबाही माग राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालको कुनै समय आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह दिल्ली गएको भन्ने अभिव्यक्ति आपत्तिजनक रहेको बताएकी छन् ।
किसानलाई मल अभाव
किसानलाई मल अभाव बजारमा यसवर्ष किसानलाई मल अभाव भएको छ । मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री लिमिटेडले समयमै आयात गर्न नसक्दा मल अभाव भएको हो । 
Weather Update