गरिब घरपरिवारलाई परिचयपत्र वितरण मंगलबार, असार १९, २०८०

हवाई भाडा घट्यो, अब कहाँ जान कति लाग्छ ? मंगलबार, असार १९, २०८०

जातीय विभेदविरुद्ध जसपाले खबरदारी गर्ने मंगलबार, असार १९, २०८० जनता समाजवादी पार्टी (जसपा) ले नेपालमा हुँदै आएको जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रम गर्ने भएको छ ।

दिनभरका मुख्य मुख्य समाचार मंगलबार, असार १९, २०८०
न्यूजगृह भिडिओ समाचार मंगलबार, असार १९, २०८०

राष्ट्रपतिको ५५ लाख उपचार खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार, असार १९, २०८० राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदाआउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीको दैनिक भ्रमणभत्तालगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ सरकारले बेहोर्ने भएको हो ।

सामुदायिक विद्यालयलाई यस्तो निर्देशन मंगलबार, असार १९, २०८०

सुनचाँदीकाे कर खारेज गर्न महासंघकाे माग मंगलबार, असार १९, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी विलासिताको वस्तु नभएको बताएका छन् ।

टीआरसीको कार्यावधि थप्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असार १९, २०८० सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसीक) को कार्यावधि आगामी पुस मसान्तसम्म थप्ने निर्णय गरेको छ ।

नेसपाले संगठन विस्तारसँगै मुद्दा मिल्ने पार्टीसँग मोर्चा बनाउने मंगलबार, असार १९, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) ले नीति, सिद्धान्त र विचार मिल्ने पार्टी र समूहसँग संवाद एवम् सहकार्य गरी मोर्चा बनाउने भएको छ । नेसपा केन्द्रीय समितिको मंगलबार बसेको बैठकपछि जारी विज्ञप्तिमा सो कार्यका लागि सो पार्टीले यही असारदेखि अभियान सञ्चान गर्ने जनाएको छ ।

बाँझो जग्गामा फलफूल लगाऔं : ओली मंगलबार, असार १९, २०८०

लम्पी स्किन रोग नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको निर्देशन मंगलबार, असार १९, २०८० रोग नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आवश्यक चासो लिएका छन् । उनले कृषि तथा पशुपन्छीमन्त्री डा. बेदुराम भुसाल र मन्त्रालयका उच्च अधिकारीलाई आवश्यक निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेपालले आयरल्यान्डलाई दियो २६९ को लक्ष्य मंगलबार, असार १९, २०८० जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भएको सातौँ स्थानको खेलमा नेपालले आयरल्यान्डलाई जितका लागि दुई सय ६९ रनको लक्ष्य दिएको छ ।









