News Griha :: न्यूजगृह
फिलाडेल्फिया गोलीकाण्ड : चार जनाको मृत्यु, चार घाइते
फिलाडेल्फिया गोलीकाण्ड : चार जनाको मृत्यु, चार घाइते संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ : अर्थमन्त्री डा. महत
अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ : अर्थमन्त्री डा. महत ‘मुलुकको अर्थतन्त्रलाई चलायमान बताउन राज्य संयन्त्र र नागरिक समाजलगायत सबैको सामूहिक प्रयास र प्रतिबद्धता आवश्यक छ,’ उनले भने । 
नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली
नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो ।
गोरखामा धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते
गोरखामा धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते गण्डकी गाउँपालिका–४ पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
संसदीय समितिको सभापति छिटो चयन गर्न तीन दलबीच सहमति
संसदीय समितिको सभापति छिटो चयन गर्न तीन दलबीच सहमति मंगलबार सिंहदरबारमा बसेको सभामुख सहित शीर्ष तीन राजनीतिक दलका नेताहरूबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताए ।
आठ वर्षमा साढे तीन लाख स्वास्थ्य जनशक्ति आवश्यक : आयोग
आठ वर्षमा साढे तीन लाख स्वास्थ्य जनशक्ति आवश्यक : आयोग चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०८७/८८ सम्ममा साढे तीन लाखभन्दा बढी स्वास्थ्य जनशक्ति आवश्यक हुने प्रक्षेपण गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ लाई आधार मानी गरेको अध्ययनमा उक्त प्रक्षेपण गरेको हो ।
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य
मिनबहादुर गुरुङको बन्दीप्रत्यक्षीकरणको मुद्दा भट्टराई र फुयालको इजलासमा 
मिनबहादुर गुरुङको बन्दीप्रत्यक्षीकरणको मुद्दा भट्टराई र फुयालको इजलासमा  ललिता निवास प्रकरणको नाइके भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङको बन्दीप्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ हुँदै छ । 
अर्घाखाँचीमा पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु
अर्घाखाँचीमा पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु पहिरोले पुरिएका चार बालबालिकामध्ये एकको सकुशल उद्धार भएको र तीनको मृत्यु भएको पाणिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए । 
नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटको च्याम्पियन
नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेटको च्याम्पियन नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको च्याम्पियन बनेको छ । नेपालले फाइनल खेलमा मलेसियालाई दुई सय २१ रनले हराउँदै उपाधि जितेको हो ।  
अर्घाखाँचीमा पहिरोमा पुरिएका चारमध्ये तीन बालबालिकाको अवस्था गम्भीर
अर्घाखाँचीमा पहिरोमा पुरिएका चारमध्ये तीन बालबालिकाको अवस्था गम्भीर अर्घाखाँचीको पणेनामा पहिरोले पुरिएर चार बालबालिका घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ । 
बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै
बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर र खल्लाझगडिया टोलमा बाढीबाट बस्ती जोगाउन तटबन्धको काम सुरु भएको छ । 
Weather Update