असार २२ गतेभित्रै एसईई नतिजा सार्वजनिक हुने मंगलबार, असार १९, २०८०

एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा नेपाल मलेसियासँग खेल्दै मंगलबार, असार १९, २०८०

आज कस्तो रहला मौसम ? मंगलबार, असार १९, २०८० हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यतिखेर देशका अधिकांश भागमा पानी परिरहेको छ ।

आईसीसी विश्वकप छनोटमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै नेपाल मंगलबार, असार १९, २०८० आईसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि मंगलबार नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

तिनाउ नदीमा जलसतह खतराको तहमाथि, ९ बजेसम्म सुरक्षित स्थानमा रहन अनुरोध मंगलबार, असार १९, २०८० देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । राति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको हाे ।

यी जिल्लामा भारी वर्षा मंगलबार, असार १९, २०८० हाल काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा वर्षा भइरहेको छ ।
![मंगलबार कुन देशको मुद्राको मूल्य कति ? [सूची]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
मंगलबार कुन देशको मुद्राको मूल्य कति ? [सूची] मंगलबार, असार १९, २०८०

मंगलबार तपाईंको राशिफल मंगलबार, असार १९, २०८० असार १९ गते मंगलबार । साउन कृष्ण प्रतिपदा तिथि । पञ्चाङ्ग एन्द्र कौलव पूर्वाषाढा । हिन्दुहरुले आज गणेश भगवानको पूरा गर्ने दिन । तपाईंको राशिफल यस्तो छ ।
प्रचण्डले सार्वजनिक गरे सरदार प्रित सिंहको जीवनी पुस्तक ‘रोड्स टू भ्याली’ सोमबार, असार १८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सवारीसाधन भित्र्याउने सरदार प्रित सिंहका बारेमा लेखिएको पुस्तक ‘रोड्स टू भ्याली’ पुस्तकको सोमबार सार्वजनिक गरेका छन् ।सिंहको ८८औँ जन्मदिनका अवसरमा सो पुस्तक सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।

बाँकेमा अझै आएन ‘लम्पी स्किन’ को खोप सोमबार, असार १८, २०८०
1687058005.jpg)
सङ्खुवासभाको बाढीमा बेपत्ता एकको पहिचान खुल्यो सोमबार, असार १८, २०८० सङ्खुवासभाको चैनपुर नगरपालिका–११ दुम्कट्टामा फेला परेको शवको पहिचान खुलेको छ । गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले हेवा खोलामा बेपत्तामध्ये एक जनाको शव चैनपुर–११, दुम्कट्टामा फेला परेको थियो ।

दिनभरका मुख्य मुख्य समाचार सोमबार, असार १८, २०८०

नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य सोमबार, असार १८, २०८० नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले सोमबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो ।









