रहेनन् चर्चित गायक रोविन तामाङ बुधबार, असार २०, २०८०

आज विदेशी मुद्राको विनिमय दर कति ? बुधबार, असार २०, २०८०

बुधबार भारी वर्षा र हावाहुरीको सम्भावना बुधबार, असार २०, २०८० देशका विभिन्न भू–भागमा बुधबार भारी वर्षा र हावाहुरीको सम्भावना रहेको छ ।

च्याम्पियनसिपको उपाधि भारतलाई बुधबार, असार २०, २०८०
1682937998.jpg)
राप्रपाले प्रदेश संयोजक तोक्यो, कसलाई कहाँ ? बुधबार, असार २०, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोकेका छन् ।

मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन महानगरको निर्देशन बुधबार, असार २०, २०८० काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका चलचित्र भवनलाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन निर्देशनसहित पत्राचार गरेको छ ।

बुधबार तपाईंको राशिफल कस्ताे छ ? बुधबार, असार २०, २०८० असार २० गते बुधबार । साउन कृष्ण द्वितीया तिथि । पञ्चाङ्ग वैधृति गर उत्तरषाढा । बुधबार तपाईंको राशिफल यस्तो छ ।

पशुपति मन्दिरमा श्रावणी मेला सुरु मंगलबार, असार १९, २०८० वीरगञ्जस्थित पशुपति मन्दिरमा मंगलबादेखि श्रावणी मेला सुरु भएको छ । पहिलो दिन मंगलबार जलयात्रा गरेर मेलाको सुरुआत गरिएको छ ।

कोशी र तिनाउ नदीमा पानीको बहाव खतरा तहमा मंगलबार, असार १९, २०८० मुलुकमा जारी मनुसुनी वर्षाका कारण देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

शक्तिको आडमा वडाध्यक्षले दादागिरी देखाएकाे भन्दै एमालेले लगायो कार्यालयमा ताला मंगलबार, असार १९, २०८०

नेपाल आयरल्यान्डसँग पराजित मंगलबार, असार १९, २०८० आईसीसी विश्वकप छनोटअन्तर्गत सातौं स्थानको खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ ।

गगनलाई बालेनले भने— शैक्षिक संघसंस्थामा कांग्रेसको भातृ संगठन नभएको घोषणा गर्दछौं,बोलेका कुरा पूरा गर्नुस् मंगलबार, असार १९, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगरपालिका भित्रका शैक्षिक संघसंस्थामा नेपाली कांग्रेसको कुनै भातृ संगठन भएको घोषणा गरेका छन् ।









