News Griha :: न्यूजगृह
नो भोट र विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आयोगको प्रस्ताव

काठमाडौं— निर्वाचन आयोगले नो भोट र विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको आयोगको बैठकले नो भोट र  विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुनी व्यवस्था गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

आयोगले कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदालाई पारित गरेको छ ।

aayog 11688393231.jpg

 

aayog 21688393252.jpg

qqyog1688393268.jpg

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १९:५१
Weather Update