ललिता निवासको जग्गामा भवन नबनाउन महानगरको चेतावनी सोमबार, असार १८, २०८०

राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने बनाऔँ : गगन थापा सोमबार, असार १८, २०८० उनले कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा स्थापित गर्नुपर्नेमा जोड दिए ।

देश बनाउने एजेन्डा लिएर नयाँ दल आए हामी छोड्न तयार छौँ : प्रधानमन्त्री प्रचण्ड सोमबार, असार १८, २०८० उनले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै पुराना पार्टीहरूको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेन्डा सहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरूलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको बताए ।

शुक्लाफाँटामा सीसीटीभी क्यामेरा जडान सोमबार, असार १८, २०८० शान्ति सु–व्यवस्था कायम राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले संवेदनशील १२ स्थानमा सीसीटीभी क्यामेरा जडान गरेको छ ।

समयमा वर्षा नहुँदा मधेस प्रदेशमा नौ प्रतिशत मात्र धान रोपाइँ सोमबार, असार १८, २०८० अन्नको भण्डार मानिएको मधेस प्रदेशका जिल्लामा यस वर्ष समयमा धान रोपाइँ हुन सकेको छैन । असारको तेस्रो साता बित्नै लाग्दा अहिलेसम्म मधेस प्रदेशमा करिब नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ हुन सकेको छ ।
बाग्मती प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने सोमबार, असार १८, २०८० बाग्मती प्रदेश सभाको बैठक बस्दै छ । आजबाट बजेटमाथिको छलफल सुरु हुने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्ती मनाइँदै सोमबार, असार १८, २०८० नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै सोमबार, असार १८, २०८०

गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा मनाइँदै सोमबार, असार १८, २०८०

नारायणगढ–मुग्लिन सडक पुनः दुईतर्फी सञ्चालनमा सोमबार, असार १८, २०८० पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा सोमबार बिहान पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

एसीसी यू–१६ इस्ट जोन कप : मलेसियामा नेपाल र सिंगापुरबीच खेल जारी सोमबार, असार १८, २०८० एसीसी यू–१६ इस्ट जोन कपको सेमिफाइनलमा अहिले नेपाल र सिंगापुरबीच खेल जारी छ ।

कालीमाटीमा सोमबार कुन फलफूल र तरकारीको मूल्य कति ? सोमबार, असार १८, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि मूल्य सार्वजनिक गरेको छ ।










