News Griha :: न्यूजगृह
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौं— सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा समितिको आन्तरिक कार्यविधिसम्बन्धी विषयमा छलफल हुनेछ ।
 

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०९:२१
Weather Update