News Griha :: न्यूजगृह
संसद्ले कानुन निर्माणमा सक्रियता देखाउन नसकेको कांग्रेस सांसद पौडेलको भनाई 
संसद्ले कानुन निर्माणमा सक्रियता देखाउन नसकेको कांग्रेस सांसद पौडेलको भनाई  आइतबार राष्ट्रिय सभामा उत्पत्ति भइ प्रतिनिधि सभामा आएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० माथिको छलफलमा सहभागि उनले संसद्ले विधेयक ल्याउने र कानुन बनाउने सन्दर्भमा चाहिने जति सक्रियता देखाउन नसकेको आरोप लगाए ।
फिफा विश्वकप छनोटको लागि एन्फाले गर्‍यो प्रारम्भिक टोलीको घोषणा, को–को परे टिममा ?  
फिफा विश्वकप छनोटको लागि एन्फाले गर्‍यो प्रारम्भिक टोलीको घोषणा, को–को परे टिममा ?   नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनिसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार साउन १६ गतेदेखि बन्द प्रशिक्षण हुने छ । 
बचतकर्ताको पैसा फिर्ता नगर्ने सहकारी सञ्चालक करोडको गाडीमा हिँडिरहेका छन् : सांसद श्रेष्ठ 
बचतकर्ताको पैसा फिर्ता नगर्ने सहकारी सञ्चालक करोडको गाडीमा हिँडिरहेका छन् : सांसद श्रेष्ठ  आइतबार मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले समाज ऐश्वर्य विहीन धनाढ्य बनेको भन्दै चरित्र बदल्नु आवश्यक रहेको बताएकी हुन् । 
प्रतिनिधि सभा सरकारको कठपुतली होइन : सोविता गौतम
प्रतिनिधि सभा सरकारको कठपुतली होइन : सोविता गौतम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले प्रतिनिधि सभा सरकारको कठपुतली नभएको बताएकी छिन् ।
गुजरातमा अविरल वर्षाका कारण १२ को मृत्यु
गुजरातमा अविरल वर्षाका कारण १२ को मृत्यु भारतको पश्चिमी राज्य गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जना व्यक्तिको मृत्यु भएको छ  ।
विश्वकप छनोट : करन केसीले लिए विकेट
विश्वकप छनोट : करन केसीले लिए विकेट जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट २०२३अन्तर्गत यूएईविरुद्धको प्लेअफमा खेलमा नेपालले पहिलो सफलता हात परेको छ ।
बीआरआईमा चीनको चासो छ : गृहमन्त्री श्रेष्ठ
बीआरआईमा चीनको चासो छ : गृहमन्त्री श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उनले चीन भ्रमण फलदायी भएको बताए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको श्रेष्ठले बताए ।
जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्छ : सांसद श्रेष्ठ
जनस्तरमा वित्तीय साक्षरता बढाउनुपर्छ : सांसद श्रेष्ठ त्यस्तै, उनले जनस्तरमा वित्तिय साक्षरता बढाउनुपर्नेमा जोड दिए । यसको लागि जनचेतना जगाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । सांसद श्रेष्ठले उत्पादनमा आधारित सहज कर्जा प्रवर्द्धनका लागि नीति ल्याउनुपर्ने बताए । 
प्रधानमन्त्रीले किन फकाउँदै छन् सीके राउतलाई ? 
प्रधानमन्त्रीले किन फकाउँदै छन् सीके राउतलाई ?  यदि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिनुपर्ने छ । त्यसकारण प्रधानमन्त्री प्रचण्ड जनमतलाई सरकारमा ल्याउन चाहन्छन् । यसका लागि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा लागेको जनमतका अध्यक्ष राउतलाई फकाई रहेका छन् ।
बैंकबाट ऋण नपाउँदा गरिब जनता आत्महत्या गर्न विवश छन् : प्रभु साह
बैंकबाट ऋण नपाउँदा गरिब जनता आत्महत्या गर्न विवश छन् : प्रभु साह आम जनता बैंकहरूबाट ऋण नपाएपछि मिटरव्याजीको मारमा परेर आत्महत्या समेत गर्न बाध्य भएको उल्लेख गर्दै उनले सरकारले आम जनतालाई बैंकहरूबाट ऋण लिने व्यवस्था गर्नुपर्ने बताए ।
Weather Update