
आज श्री एअरलाइन्सका सबै उडान स्थगित आइतबार, असार १७, २०८० श्री एअरलाइन्सले आज सबै उडान स्थगित गरेको छ ।

विभिन्न माग राख्दै इनरुवाका ईसीडी शिक्षकले बुझाए नगर प्रमुखलाई ध्यानाकर्षण पत्र आइतबार, असार १७, २०८० नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास शिक्षक नगर समिति इनरुवा सुनसरीले पेसागत विभिन्न माग राख्दै इनरुवा नगर प्रमुखलाई ध्यानाकर्षण गराएको छ ।

कालीमाटीमा कति छ आज फलफूल र तरकारीको मूल्य ? आइतबार, असार १७, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि मूल्य सार्वजनिक गरेको छ ।

नारायणगढ–मुग्लिन सडक आइतबार, असार १७, २०८०

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाइँदै आइतबार, असार १७, २०८० नारायणगढ–मुग्लिन सडकमा गएराति पुनः पहिरो गएसँगै सडक अवरुद्ध भएको छ ।

यो साता कस्तो रहला तपाईंको भाग्य ? थाहा पाउनुहोस् आइतबार, असार १७, २०८०
सरकार ! विद्यालय कर्मचारी पछाडि हट्नेवाला छैन : अध्यक्ष तिवारी आइतबार, असार १७, २०८०

साफ च्याम्पियनसीप : भारत र कुवेत फाइनलमा आइतबार, असार १७, २०८० भारत र कुवेतबीच साफ च्याम्पियनसीप—२०२३ को फाइनल हुने भएको छ । फाइनल मंगलबार हुनेछ ।

विश्वकप छनोटकाे प्लेअफमा नेपाल यूएईसँग खेल्दै आइतबार, असार १७, २०८०

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै पुनः अवरुद्ध आइतबार, असार १७, २०८० नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै सिंहदरबार घेर्ने तयारी आइतबार, असार १७, २०८० संघीय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शनिबार काठमाडौंमा प्रर्दशन गरिएको छ ।

आज देशभर वर्षाको सम्भावना आइतबार, असार १७, २०८० आज देशभर वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ ।









