बालेन विश्वका मेयरहरूको साझा संगठन सञ्चालक समितिको सदस्यमा निर्वाचित आइतबार, असार १७, २०८०
मिटरब्याजमा ठूला नेता संलग्न छन् : प्रमुख सचेतक गिरी आइतबार, असार १७, २०८० मिटरब्याजको विरुद्धमा राम्रो ऐन बन्नुपर्ने र पीडितलाई न्याय दिन सक्नुपर्ने उनको भनाई छ । गिरीले प्रतिनिधि सभामा आएको केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० मिटरब्याजी पीडितलाई न्याय दिनका लागि नभइ झुक्याउनका लागि ल्याएको बताए ।

बिनाधितो बैंकहरूले ऋण दिने व्यवस्थाको ग्यारेन्टी हुनुपर्छ : अमरेशकुमार सिंह आइतबार, असार १७, २०८० उनले ठूला व्यापारीहरूसँग ठूला नेताहरूको मिलेमतो हुने गरेकाले बैंकहरूले पनि ठूला व्यापारीलाई नै अर्बौँको ऋण दिने गरेको आरोप समेत लगाए । सिंहले बैंकहरूले गरिबले माग्दा र अतिआवश्यक पर्दा पनि बिनाधितो ऋण नदिएको उल्लेख गर्दै त्यो व्यवस्थामा परिवर्तन गर्न पनि सरकारलाई सचेत गराए ।

स्थगित प्रतिनिधि सभाको बैठक सुरु आइतबार, असार १७, २०८० आइतबार बिहान बसेको बैठक केही मिनेटमै सभामुख देवराज घिमिरेले स्थगित गरेका थिए। अहिले उक्त बैठक सुरु भएको हो। उनले आजको बैठकमा शून्य समयमा बोल्ने कार्यक्रम नरहने जानकारी गराएका थिए।

लेनिन पिक चढ्न आठ सदस्यीय नेपाली शेर्पा टोली किर्किस्तानमा आइतबार, असार १७, २०८० लेनिन चुचुरोको २ चोटी सफल आरोहण गरिसकेका पेम्बा जाङ्बु शेर्पासहितको टोलीले त्यहाँ रहुन्जेल सहयोगी गाइडको रुपमा हिमाल आरोहण गराउने छ ।

सन् २०२३ मा भित्रिए ४ लाख ७६ हजार पर्यटक आइतबार, असार १७, २०८० नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ ।

प्रेमिकामाथि कुटपिट प्रकरण : देशभरिका अदालतमा सेवाप्रवाह रोकियो आइतबार, असार १७, २०८० घटनाको विरोधमा आइतबार उनीहरूले सबै अदालतमा काम रोकेका हुन् । कर्मचारीहरूले विरोधस्वरूप बिहान १० बजेदेखि साढे १ बजेसम्म काम नगर्ने जनाएका छन् ।

१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित आइतबार, असार १७, २०८० प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

फेरि नेकपातिरै फर्किनुपर्छ : प्रचण्ड आइतबार, असार १७, २०८० सबै कम्युनिष्टहरूले आफ्ना त्रुटिहरूलाई सच्याएर अघि बढ्नुपर्ने प्रचण्डको भनाई थियो । उनले तत्कालीन नेकपामा रहेका बेला भएका त्रुटीलाई सच्याएर अघि बढ्न आवश्यक रहेको बताए ।

आर्थिक परवर्तनको जिम्मेवारी कम्युनिष्ट पार्टीको काँधमा : अध्यक्ष नेपाल आइतबार, असार १७, २०८० आइतबार कम्युनिष्ट पार्टी स्थापनाका संस्थापक सदस्य नारायणविलास जोशीको ३४ औं स्मृति दिवसमा आयोजित कार्यक्रममा नेता नेपालले गरिबीको अन्त्य देखि नेपाली जनतालाई शिर उठाउन सक्ने गरि परिवर्तनकारी काम गर्ने जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा रहेको बताए ।
1687669658.jpg)
वर्षा नहुँदा गोरखामा रोपाइँ गर्न ढिलाइ आइतबार, असार १७, २०८०

फेसन फेयरको दोस्रो संस्करणमा यी व्यक्तिहरूले पाए अवार्ड आइतबार, असार १७, २०८० ‘फेसन फेयर अवार्ड २०२३’ को दोस्रो संस्करण सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा विभिन्न विधामा ‘अवार्ड’ प्रदान गरिएको थियो ।

पाँच पटकसम्म म्याद थप गर्दा पनि १३ किमी सडक बनेन, ठेक्का सम्झौता रद्द आइतबार, असार १७, २०८० ठेकेदारले पटक–पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गको बाग्लुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ ।


1688282292.jpg)






