बैठक
१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं— प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
आइतबार बिहान साढे ११ बजे बसेको प्रतिनिधिसभाको ३ मिनेट बसेर स्थगित भएको हो । बैठकको सुरुमा सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समयको कार्यक्रम नरहेको जानकारी गराउँदै प्रतिनिधि सभाका सचिव पद्म पाण्डेलाई राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्न समय दिए ।
त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० ११:५४