News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची  प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक विधेयक, २०८० माथि छलफल तथा प्राप्त निर्णयार्थ प्रस्तुत गरिनेछ ।
चीन भ्रमण सकेर आज स्वदेश फर्कँदै उपप्रधानमन्त्री श्रेष्ठ 
चीन भ्रमण सकेर आज स्वदेश फर्कँदै उपप्रधानमन्त्री श्रेष्ठ  चीनको पाँच दिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कँदै छन् ।
अजिङ्गरलाई निकुञ्जको ‘कोर एरिया’मा छाडियो
अजिङ्गरलाई निकुञ्जको ‘कोर एरिया’मा छाडियो पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गतको लामिटार सेक्टर पोस्टका रेञ्जर विष्णु पौडेलले साढे ३२ किलोको उक्त अजिङ्गरसहित अघिल्लो दिन भेटिएको अजिङ्गरलाई पनि निकुञ्जको ‘कोर एरिया’ मा छाडिएको बताए ।  'अजिङ्गर स्थानीयले नियन्त्रणमा लिएका रहेछन् । त्यहाँबाट उद्धार गरी निकुञ्जको कोर एरियामा छोडेका छौँ,' पौडेलले भने । 
राति भारी वर्षाको सम्भावना
राति भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली छ । लुम्बिनी प्रदेशको थोरै स्थानमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। रातिको समयमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार पाठकवृन्द न्यूजगृह मुख्य मुख्य समाचारमा स्वागत छ । सदैवझैँ आज शनिबार हामी दिनभरका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ
करको दायराभित्र पर्नेहरूलाई छुट दिन सकिँदैन : अर्थमन्त्री महत
करको दायराभित्र पर्नेहरूलाई छुट दिन सकिँदैन : अर्थमन्त्री महत राजस्वको दायरा बढाउने नाममा कागती निचोरे जस्तो गर्न मिल्दैन भन्दै उनले भने, ‘हामीले राजस्वको दायरा बढाउँदै लैजानु आवश्यक छ । बढाउने नाममा कागती निचोरे जस्तो गर्न मिल्दैन । जति धेरै उत्पादन भयो, हामी सहज रुपमा कर उठाउन सक्छौँ । जति धेर कर उठ्यो, त्यत्ति बढी राजस्व उठ्छ । जति धेरै...
हरिदेवीलाई आफ्नै गाउँघर विदेश बन्यो, भन्छिन् — देशमै मनग्ये अवसर छ
हरिदेवीलाई आफ्नै गाउँघर विदेश बन्यो, भन्छिन् — देशमै मनग्ये अवसर छ देशमा अवसर नपाएको र आर्थिक मन्दीले गर्दा केही हुन नसकेको भन्दै विदेशिने युवाहरूका लागि मुगुकी एक युवती चुनौती बनेकी छन् । गाउँठाउँमा लाज नमानी काममा हात हाले सम्भावनाको अथाह खानी नेपालमा नै छ भन्ने प्रमाण पनि उनले पेश गरेकी छन् । सोरु गाउँपालिका वडा नम्बर १० धैन की हरिदेवी बूढा...
प्रधानमन्त्री कप ब्याडमिन्टनमा सेनाका प्रफुल र रुकेशको जोडी सेमिफाइनलमा
प्रधानमन्त्री कप ब्याडमिन्टनमा सेनाका प्रफुल र रुकेशको जोडी सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेश्रो संस्करणको प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।
दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ
दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ घटना शुक्रबार साँझको हो । पोखरेलविरुद्ध प्रहरीले जातीय छुवाछूत अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गर्ने तयारी गरेको छ । 
१० लाखसम्मको सुन खरिदमा लक्जरी कर लगाइएको छैन : अर्थमन्त्री महत
१० लाखसम्मको सुन खरिदमा लक्जरी कर लगाइएको छैन : अर्थमन्त्री महत पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँग शनिबारको भेटघाट कार्यक्रममा मन्त्री महतले १० लाख भन्दा बढीको सुन खरिदमा मात्रै कर लगाइएको बताए ।
Weather Update