सामाजिक सञ्जालको दुरुपयोग बढ्यो : रास्वपा उपाध्यक्ष अर्याल शनिबार, असार १६, २०८०

दक्ष जनशक्ति पलायन रोक्न नसके देश शून्य हुन्छ : सोविता गौतम शनिबार, असार १६, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले दक्ष युवा जनशक्तिको पलायनलाई रोक्ने राष्ट्रिय राजनीतिको आवश्यकता परेको बताएकी छन् ।

कांग्रेसले सत्ताको लोभ गरेकै कारण १० सिट जितेका माधव नेपाललाई प्रधानमन्त्री मान्ने अवस्था आयो : गगन थापा शनिबार, असार १६, २०८० उनले सभापति देउवा पाँच पटकसम्म प्रधानमन्त्री बन्नुको आवश्यकता र औचित्य खोजिनुपर्ने पनि बताए ।

कांग्रेस नेता कोइरालाको गगनलाई प्रश्न– तपाईं र शेरबहादुरमा के फरक छ ? शनिबार, असार १६, २०८० ‘महाधिवेशनमा तपाईंका नजिकका मान्छे केन्द्रीय सदस्य चाहिने । टिकटमा तपाईंका भरौटे चाहिने, शेरबहादुरलाई पनि त्यस्तै चाहिने । तपाईं र शेरबहादुरमा कसरी फरक देख्ने ?’

सत्तारूढ एस अध्यक्ष नेपालको गुनासो– सरकारले जनताको अपेक्षाअनुसार काम गर्न सकेन शनिबार, असार १६, २०८० सत्तारूढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल–भारत सीमा समस्याले निकास पाउँछ : परराष्ट्रमन्त्री साउद शनिबार, असार १६, २०८० ‘कालापानीलगायत देशभरका अन्य सीमाका बारेमा भारतीय पक्षले दिनुपर्ने ‘रेस्पोन्स’ हामीले कूटनीतिक रूपमा प्राप्त गर्नुपर्थ्यो, त्यो विगतमा गर्न सकिएको थिएन, भारतीय प्रधानमन्त्रीले सीमासँग सम्बन्धित समस्या वा विवाद वार्तामार्फत सामाधान गर्नुपर्छ भनेर बोल्नुभएको छ,’ उनले भने, ‘त्यसलै सीमासम्बन्धी समस्याले निकास पाउँछ ।’

वर्षाले सिद्धार्थ राजमार्ग अवरुद्ध शनिबार, असार १६, २०८० अविरल वर्षाका कारण पाल्पाका विभिन्न सडकखण्ड अवरुद्ध बनेका छन् । दुई दिनदेखि परेको वर्षाले सिद्धार्थ राजमार्ग, कालिगण्डकी करिडोर तथा विभिन्न सडकखण्ड बन्द छन् ।

गगन थापा भन्छन्– कांग्रेस बदल्न महामन्त्री पद त्याग गर्न पनि तयार छु शनिबार, असार १६, २०८० ‘मैले पटकपटक भनेको छु–दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ । त्यो बदलिन म तयार हो । सबै तयार हुनुपर्छ ।’

छिट्टै चीन भ्रमणको तयारी : प्रधानमन्त्री प्रचण्ड शनिबार, असार १६, २०८० प्रधानमन्त्री प्रचण्डले एअर रूटका लागि भारतसँग कुरा गरिएको र छिट्टै त्यो निष्कर्षमा पुग्ने बताउँदै चीन जाँदा पनि यो विषयमा छलफल हुने बताए ।

गठबन्धनको सरकार पाँच वर्ष चल्छ : प्रधानमन्त्री प्रचण्ड शनिबार, असार १६, २०८० उनले भने, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।’

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध शनिबार, असार १६, २०८० नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

मौलाकालिका पुग्ने धार्मिक पर्यटक बढे शनिबार, असार १६, २०८० समितिका आन्तरिक लेखा समिति संयोजक शोभाकान्त काफ्लेले पहिलेको तुलनामा अहिले दोब्बरले भक्तजनको सङ्ख्या बढेको बताए ।

लामो खडेरीले धानको उत्पादनमा कमी हुने शनिबार, असार १६, २०८० लामो समयदेखि वर्षा नभइ खडेरी परेको हुँदा भदैया धानको उत्पादन हुने क्षेत्रफलमा किसानले रोपाइँ गर्न नसक्दा उत्पादनमा कमी आउने भएको छ ।









