News Griha :: न्यूजगृह
सङ्कटमा आरन पेसा
सङ्कटमा आरन पेसा पहिला–पहिला गाउँघरमा आरन व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य थियो । भाँडाकुँडा बनाउन कोइलाको प्रयोग गरिन्छ । अहिले दाउराको पनि अभाव हुन थालेको छ ।
बजेट निर्माणको विद्यमान प्रक्रियाले समाधान दिँदैन : प्रधानमन्त्री प्रचण्ड
बजेट निर्माणको विद्यमान प्रक्रियाले समाधान दिँदैन : प्रधानमन्त्री प्रचण्ड ‘नीति, कार्यक्रम र बजेटको परम्परा अर्को वर्ष ब्रेक गर्छौँ । अहिले हामीले नीति, कार्यक्रम र बजेटमा जुन मोडल र प्रक्रिया अवलम्बन गरेका छौँ, त्यसले समाधान दिँदैन । त्यसैले हामी यसलाई बदल्छौँ । जनप्रतिनिधि र सरोकारवाला सबैको अन्तरक्रियाबाट सबैको अपनत्व हुने गरी नीति, कार्यक्रम र बजेट बनाउँछौँ ।’
हामी बदलिएपछि सङ्घीय लोकतान्त्रिक प्रणाली थप बलियो हुन्छ : प्रधानमन्त्री प्रचण्ड
हामी बदलिएपछि सङ्घीय लोकतान्त्रिक प्रणाली थप बलियो हुन्छ : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनै तहका सरकारहरूले आफ्नो सोच र कार्यशैली बदलेर मात्र सङ्घीय लोकतान्त्रिक प्रणाली बलियो बनाउन सकिने बताएका छन् । 
लोकतन्त्र बलियो बनाउन राजनीतिक दलहरू प्रतिबद्ध हुन सकेनन् : पूर्वसभामुख सापकोटा
लोकतन्त्र बलियो बनाउन राजनीतिक दलहरू प्रतिबद्ध हुन सकेनन् : पूर्वसभामुख सापकोटा उनले लोकतन्त्र बलियो बनाउका लागि नेपालका राजनीतिक दलहरू प्रतिबद्ध हुन नसकेको बताए । 
प्रशासन बाहिरको आदेशबाट चलेको छ : पूर्वसभामुख ढुंगाना
प्रशासन बाहिरको आदेशबाट चलेको छ : पूर्वसभामुख ढुंगाना ‘कानुन किन बनाउनुपर्ने सार्वभौम जनप्रतिनिधिले भने त्योभन्दा बाहेकको कुनै कारबाही नहोस्, प्रत्यायोजित, निर्देशिका, ऐन, कानुन, नियमावली, आदेश केही पनि संसद्ले बनाएको विधेयकभन्दा टाढा नहोस्, त्योसँग नबाझिने होस् भनेर । तर, अहिले म सुन्दैछु, संसद्ले एउटा कानुन बनाउँछ, तर, अरूअरूकै आदेशबाट प्रशासन चलिरहेको छ ।’
सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्ने कोसिस गरिरहेको छ : एमाले नेता ज्ञवाली​​​​​​​
सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्ने कोसिस गरिरहेको छ : एमाले नेता ज्ञवाली​​​​​​​ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बीमा कार्यक्रम समाप्त पार्ने कोसिस गरिरहेको आरोप लगाएका छन् । 
संसद् प्रभावकारी बनाउने काम राजनीतिक पार्टीहरूले गर्नुपर्छ : सभामुख घिमिरे
संसद् प्रभावकारी बनाउने काम राजनीतिक पार्टीहरूले गर्नुपर्छ : सभामुख घिमिरे संसद् जन अपेक्षाअनुसार चल्न नसकेको आम अनभूति भइरहेको उल्लेख गर्दै उनले त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीहरूले भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । 
पालिकाका कर्मचारीबाटै ठगिए माछा किसान
पालिकाका कर्मचारीबाटै ठगिए माछा किसान पालिका अध्यक्ष राजवंशीले भने, ‘कर्मचारीबाट त्रुटि भएकै हो । सम्बन्धित कर्मचारी र शाखासँग यस विषयमा लिखित जवाफ माग गरिएको छ । कमजोरी गर्नेलाई ढाकछोप गरिन्न, दोष हेरेर कारबाही गर्छौं ।’
रात्रिकालीन दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ, १३ सय बढी पक्राउ
रात्रिकालीन दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ, १३ सय बढी पक्राउ फ्रान्सका आन्तरिक मन्त्री गेराल्ड डार्मानिनले कुनै पनि किसिमका सम्भावित रात्रिकालीन दङ्गा नियन्त्रण गर्न ४५ हजार प्रहरी अधिकारी तैनाथ गरिएको बताएका छन् ।
आठ सामुदायिक विद्यालयलाई ल्यापटप वितरण
आठ सामुदायिक विद्यालयलाई ल्यापटप वितरण ऋषिङ गाउँपालिका कार्यालयले गाउँपालिकाभित्र रहेका आठ सामुदायिक विद्यालयलाई ल्यापटप उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार प्रतिल्यापटप रु ९० हजारका दरले खरिद गरिएको हो ।
हुम्लाको एक घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति
हुम्लाको एक घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति हुम्लाको सिमकोट गाउँपालिका–८ लिगुखेत (बटुम)को एक घरमा आगलागी हुँदा रु २४ लाख बराबरको क्षति भएको छ ।
Weather Update