स्व.बखतबहादुर चित्रकारको स्मृतिग्रन्थ लोकार्पण बिहीबार, साउन ४, २०८०

देशभर ५३ हजार एक सय ५८ शिक्षक अपुग : शिक्षा सचिव सुवेदी बिहीबार, साउन ४, २०८० शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले देशभर हाल ५३ हजार एक सय ५८ शिक्षक अपुग रहेको बताएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बुधबारको बैठकमा उनले सो कुरा बताएका हुन् ।
यू–१६ युथ फुटबल लिग : चर्च ब्वाइजलाई संकटाले हरायो बिहीबार, साउन ४, २०८० अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी युथ लिगमा बिहीबार संकटाले चर्च ब्वाइजमाथि फराकिलो जित निकालेको हो । जारी लिगमा संकटाको दोस्रो खेलमा पहिलो जित हो ।

यी सचिवहरूको सरुवा बिहीबार, साउन ४, २०८०

मौद्रिक नीति अर्थतन्त्रका चुनौती सामना गर्नेगरी आउनुपर्छ : विष्णु पौडेल बिहीबार, साउन ४, २०८० पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौती सामना गर्नेगरी ल्याउन सुझाव दिएका छन् ।

शेखर कोइराला भन्छन्— नेताहरूमा लोकरिझ्याइँ प्रवृत्ति बढ्यो बिहीबार, साउन ४, २०८०

काठमाडौं महानगरभित्रको फोहोर केही दिन नउठाइने बिहीबार, साउन ४, २०८०

सुन तस्करी प्रकरण : प्याकिङकै अवस्थामा जोख्दा सुन १५५ किलाे बिहीबार, साउन ४, २०८०

अदालतले दियो पक्राउ परेकाहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति बिहीबार, साउन ४, २०८० सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ ।

कर्जा विस्तार घट्यो : गर्भनर अधिकारी बिहीबार, साउन ४, २०८० नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा कर्जा विस्तार घटेको जानकारी दिएका छन् ।

प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुला बिहीबार, साउन ४, २०८० बूढानीलकण्ठ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिका लागि आवेदन खुलाएको छ ।

१०० किलो सुन तस्करी प्रकरण : थप एक जना पक्राउ बिहीबार, साउन ४, २०८० बिहीबार नेपाल छाडेर जाने तयारीमा रहेका चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरी स्रोतका अनुसार लामालाई पनि चिनियाँ नागरिकसँगै पक्राउ गरिएको हो ।

के शिक्षकलाई तालिम दिएपछि सामुदायिक विद्यालयको गुणस्तर सुध्रिन्छ ? बिहीबार, साउन ४, २०८०









