News Griha :: न्यूजगृह
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
डेढ अर्ब हिनामिना प्रकरणमा सञ्चालक र कर्मचारीलाई कारागार चलान
डेढ अर्ब हिनामिना प्रकरणमा सञ्चालक र कर्मचारीलाई कारागार चलान बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, केन्द्रीय सदस्यले धारणा राख्ने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, केन्द्रीय सदस्यले धारणा राख्ने बैठकमा संस्थापन इतर पक्षले मात्र सुशासन र भ्रष्टाचारको विषय उठान गरेको छ । संस्थापन पक्षका केन्द्रीय सदस्यहरू चैं नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका बालकृष्ण खाण र पार्टी सभापति शेरबहादुर देउवाको बचाउमा उत्रेका छन् ।
यी स्थानमा भारी वर्षा  
यी स्थानमा भारी वर्षा   बबई जलाधारको सानो श्री चेपाङ बर्दिया र आसपासका केही स्थानमा भारी वर्षा भएको छ । 
सुन तस्करी सामान्य घटना होइन,भ्रष्टाचारको स्थिति भयावह देखिन्छ : बाबुराम
सुन तस्करी सामान्य घटना होइन,भ्रष्टाचारको स्थिति भयावह देखिन्छ : बाबुराम पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सय किलो सुन तस्करी भएको घटना समान्य नभएको टिप्पणी गरेका छन् ।
शुक्रबार यस्तो छ तपाईंको राशिफल, माताको दर्शन गरे मिल्नसक्छ सफलता
शुक्रबार यस्तो छ तपाईंको राशिफल, माताको दर्शन गरे मिल्नसक्छ सफलता साउन ५ गते शुक्रबार ।  अधिक साउन शुक्ल तृतिया तिथि । पञ्चाङ्ग व्यतिपात गर मघा । 
सर्वसाधारणको साढे २४ करोड ठगी आरोपमा एक पक्राउ
सर्वसाधारणको साढे २४ करोड ठगी आरोपमा एक पक्राउ सर्वसाधारणको साढे २४ करोड ठगी गरेर फरार भएका आरोपित सोम विश्वकर्मा पक्राउ परेका छन् ।
सुन तस्करी आरोपमा पक्राउ पर्नेको संख्या १० पुग्यो
सुन तस्करी आरोपमा पक्राउ पर्नेको संख्या १० पुग्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरेको आरोपमा पक्राउ पर्नेहरूको संख्या १० पुगेको छ । राजस्व अनुसन्धान विभागले बिहीबार साँझ थप दुई जनालाई पक्राउ गरेपछि सुन तस्करी गरेको आरोपमा पक्राउ पर्नेहरूको संख्या १० पुगेको हो । 
सर्वोच्चले माग्यो सांसद विकास कोषबारे सरकारसँग लिखित जवाफ
सर्वोच्चले माग्यो सांसद विकास कोषबारे सरकारसँग लिखित जवाफ सर्वोच्च अदालतले संसदीय पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) को व्यवस्थाको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
सुन तस्करी प्रकरणमा थप एक पक्राउ
सुन तस्करी प्रकरणमा थप एक पक्राउ १०० किलो सुन तस्करीमा संलग्नताको आरोपमा प्रहरीले थप एक जनालाई बिहीबार पक्राउ गरेको छ । नयाँ बानेश्वरबाट पक्राउ पर्नेमा राजन श्रेष्ठ रहेका छन् ।
Weather Update