News Griha :: न्यूजगृह
एमालेले भन्यो— पार्टीको सदस्य सङ्ख्या घटेको छैन  
एमालेले भन्यो— पार्टीको सदस्य सङ्ख्या घटेको छैन   ‘नेकपा एमालेको सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन् ।’ 
कानुन उल्लंघन गर्नेलाई कुने हालतमा छुट दिन्न : गृहमन्त्री श्रेष्ठ
कानुन उल्लंघन गर्नेलाई कुने हालतमा छुट दिन्न : गृहमन्त्री श्रेष्ठ गृह मन्त्रालयले उपभोग्य वस्तु तथा सेवासँग सम्बन्धित पैठारी, भन्सार दर, भन्सार छली, अनुगमन लगायतका विषयमा देखिएका समस्याहरूको समाधानका लागि सरोकारवालासँग गरेको अन्तरक्रियामा उनले नियामक निकायलाई प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता जनाए। 
नेपालको अर्थतन्त्र सुधारका लागि मौद्रिक नीतिमा भर पर्न हुन्न : सांसद वाग्ले 
नेपालको अर्थतन्त्र सुधारका लागि मौद्रिक नीतिमा भर पर्न हुन्न : सांसद वाग्ले  पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स दुवैमा समस्याहरू बढ्दै गएको पनि उनको भनाई छ । उनले भने, ‘पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स असन्तुलनतिर गयो, पब्लिक फाइनान्स त विकराल अवस्थामा नै छ । १४ सय ३ अर्बको लक्ष्यलाई ६ हप्ता अगाडि मात्रै घटाएर ११ सय ८० अर्ब उठाउँछु भनियो त्यहाँ ठूलो ग्याप...
फिफा वरियतामा नेपाल पुरानै स्थानमा
फिफा वरियतामा नेपाल पुरानै स्थानमा विश्व फुटबलको सर्वोच्च निकाय इनटरनेशनल फेडेरेसन अफ एसोसिएसन फुटबल (फिफा)ले बिहीबार सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल पहिलेकै स्थानमा यथावत छ ।
एक सय केजी सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ 
एक सय केजी सुन प्रकरणमा चिनियाँ नागरिक पक्राउ  चिनियाँ नागरिक जिक्वाङ लिनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो। 
वामदेवको प्रस्ताव— प्रतिनिधि सभा सदस्यको सङ्ख्या २ सयमा १५० मा झारौं
वामदेवको प्रस्ताव— प्रतिनिधि सभा सदस्यको सङ्ख्या २ सयमा १५० मा झारौं राष्ट्रिय सभाको बैठकमा बिहीबार उनले बेलायतको नक्कल गरेर धेरै सङ्ख्याको प्रतिनिधि सभा बनाइएको भन्दै आपत्ति जनाए । 
नेप्सेमा झिनो अङ्कको गिरावट
नेप्सेमा झिनो अङ्कको गिरावट आजको कारोबारमा विभिन्न दुई सय ६४ कम्पनीका ८४ लाख २४ हजार एक सय आठ कित्ता शेयर ५४ हजार नौ सय ५४ पटक खरिदबिक्री हुँदा तीन अर्ब पाँच करोड २४ लाख १० हजार छ सय ५९ को कारोबार भएको छ ।  
सेनाको संख्या पुनरावलोकन बारे बहस जरुरी छ : पूर्वमन्त्री पौडेल 
सेनाको संख्या पुनरावलोकन बारे बहस जरुरी छ : पूर्वमन्त्री पौडेल  ‘अहिले जे काम गरिरहेको छ सेनाले त्यो काम गर्न त्यति सेना चाहिन्छ भने त भइहाल्यो नि यसमा छलफल गर्नुपर्ने केही कारण नै छैन्, हिजो युद्ध थियो बढायौँ, अहिले चाहिन्छ कि चाहिँदैन् एउटा परिवेश, अर्को पहिला केन्द्रीकृत शासन थियो, अहिले सङ्घीयतामा गएका छौ त्यसले नेपाली सेनाको सङ्ख्यालाई असर पार्छ कि पार्दैन,...
नेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउनु हुन्न : वामदेव गौतम
नेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउनु हुन्न : वामदेव गौतम गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको सङ्ख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क समेत गरे । बिहीबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप...
रायमाझीले सोधे — लाज हुन्छ कि हुँदैन? सरकार चलाउँदै छौं कि तस्करी गर्दैछौँ? 
रायमाझीले सोधे — लाज हुन्छ कि हुँदैन? सरकार चलाउँदै छौं कि तस्करी गर्दैछौँ?  राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले सय केजी सुन प्रकरणमा प्रहरी र सरकारी अधिकारीकोसमेत मिलेमतो रहेको आरोप लगाएका छन् ।
कान्तिपुर टेलिभिजनले बन्द गर्‍यो  ‘ह्वाट द फ्लप’
कान्तिपुर टेलिभिजनले बन्द गर्‍यो  ‘ह्वाट द फ्लप’ बिहीबार जारी सूचनामा कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ । अभिनेतासमेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटकपटक विवादमा पर्दै आएको छ । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोधसमेत भएको थियो ।
सय किलो सुन प्रकरणमा सरकार सञ्चालक नै मुछिनु दुखद : सांसद घिमिरे [भिडिओ]
सय किलो सुन प्रकरणमा सरकार सञ्चालक नै मुछिनु दुखद : सांसद घिमिरे [भिडिओ] राष्ट्रिय सभाको बिहिबारको बैठकको शून्य समयमा उनले एअरपोर्ट जस्तो संवेदनशील ठाउँबाट सरकारकै आड ठुलो परिणाममा सुन तस्करी हुनु दुखद भएको बताइन् । 
Weather Update