News Griha :: न्यूजगृह
विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा
विमानस्थल भन्सार कार्यालयका अधिकृत र नायब सुब्बा निलम्बनमा राजस्व अनुसन्धान विभाग स्रोतका अनुसार भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको हो।  सुनको भन्सार पासमा संलग्न देखिएकाले चन्दलाई निलम्बन गरिएको विभागले जनाएको छ।
जनमत पार्टीका ५ नेता निलम्बित 
जनमत पार्टीका ५ नेता निलम्बित  जनमत पार्टीले सांसदमा उम्मेदवार शिवचन्द्र कुशवाहासहित ५ जनालाई निलम्बन गरेको छ । कुशवाहा गत उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका हुन् ।
विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट ४ पक्राउ
विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट ४ पक्राउ प्रहरीले काठमाडौंबाट दुबई जान लागेका ४ जनालाई सवा करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित पक्राउ गरेको छ ।
छोरी जन्मने बित्तिकै पाँच हजार खातामा
छोरी जन्मने बित्तिकै पाँच हजार खातामा आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । सो कार्यक्रम यही साउन १ गतेदेखि लागू भएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले बताए । साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको उनको भनाइ छ ।
१०० किलो सुन प्रकरण : एजेन्टसहित ६ जना पक्राउ
१०० किलो सुन प्रकरण : एजेन्टसहित ६ जना पक्राउ राजस्व अनुसन्धान विभागले १०० किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । 
काउली र गाँजरको भाउ आकाशियो  
काउली र गाँजरको भाउ आकाशियो  
पोखरा थिएटरका विद्यार्थी फर्सी, प्याज, गोलभेँडा, लौका, धनियाँ बने
पोखरा थिएटरका विद्यार्थी फर्सी, प्याज, गोलभेँडा, लौका, धनियाँ बने पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका  छन् ।
अर्थ समितिको बैठक बस्दै
अर्थ समितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै नेपाली कांग्रेसको मंगलबारबाट सुरु केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा महामन्त्री गगन थापाद्वारा केन्द्रीय कार्यालयका तर्फबाट राखिएको एजेण्डामाथि सदस्यहरूले आआफ्ना धारणा राख्नेछन् ।
रसुवामा लम्पी स्किन रोगबाट १५९ पशु मरे, किसान चिन्तित
रसुवामा लम्पी स्किन रोगबाट १५९ पशु मरे, किसान चिन्तित रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट १५९ पशुचौपाया मरेका छन् । 
Weather Update