१०० किलो सुन प्रकरण : विभागको प्रारम्भिक अनुसन्धानले के भन्छ ? बिहीबार, साउन ४, २०८०

कक्षा १२ को परीक्षाको नतिजा साउनमै आउने बिहीबार, साउन ४, २०८० राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउन महिनामै सार्वजनिक गर्ने भएको छ ।

विद्यालयलाई यस्तो निर्देशन बिहीबार, साउन ४, २०८० बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्क वृद्धि नगर्न निर्देशन दिएका छन् ।

एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालले पाकिस्तानको सामना गर्ने बिहीबार, साउन ४, २०८० आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसीसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले उद्घाटन खेलमा पाकिस्तानको सामना गर्ने भएको छ ।

बिहीबार डलर, यूरो, पाउण्ड, रियालसहितको सटही दर कति ? बिहीबार, साउन ४, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

विमानस्थलबाट १०० किलो सुन बरामद, तीन पक्राउ बिहीबार, साउन ४, २०८० विभागका महानिर्देशक नवराज ढुंगानाले उक्त परिणाममा सुन बरामद गरिएको जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।

देशका विभिन्न भागमा बिहीबार वर्षाको सम्भावना बिहीबार, साउन ४, २०८० देशका विभिन्न भागमा बिहीबार वर्षाको सम्भावना रहेको छ ।

सांसद गौतमलाई ‘पोलिटिसियन अफ द इयर’ अन्तर्राष्ट्रिय अवार्ड बिहीबार, साउन ४, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अन्तर्राष्ट्रिय अवार्ड हात पारेकी छिन् ।
आज बस्ने राष्ट्रिय सभा बैठकमा के-के विषयमा छलफल हुँदैछ ? बिहीबार, साउन ४, २०८० त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यी राशिको भाग्य बलियो बिहीबार, साउन ४, २०८० साउन ४ गते बिहीबार । अधिक साउन शुक्ल तृतिया तिथि । पञ्चाङ्ग सिद्धि तैतल अश्लेषा । तपाईंको राशिफल यस्तो रहेको छ ।

भन्सार कटेर बाहिरिएको थियो बरामद एक क्विन्टल सुन, भारत तस्करी हुन लागेको आशंका बुधबार, साउन ३, २०८० राजश्व अनुसन्धान विभागले बुधबार साँझ गरेको अपरेशनका क्रममा सिनामंगल बाट झण्डै १०० केजी सुन बरामद भएको हो । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार विभागलाई सूचना आएको थियो । सोही सूचनाको आधारमा अपरेशन चलाइएको हो ।

१०० किलो सुन तस्करीको वास्तविक मालिकको खोजी जारी बुधबार, साउन ३, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० किलो सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ सो परिमाणमा सुन बरामद गरेको हो ।
अपडेट : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० किलो सुन बरामद, अपरेसन जारी बुधबार, साउन ३, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० किलो सुन बरामद भएको छ । सुन हङकङबाट ल्याइएको हो । अपरेसन जारी छ ।









