‘कांग्रेस त ओलीको लहैलहैमा पछिपछि लाग्यो’ बुधबार, साउन ३, २०८०

कांग्रेस केन्द्रीय सदस्य देवकोटाको प्रश्न : सरकार परिवर्तन हुने चर्चा हल्ला हो या यथार्थ ? बुधबार, साउन ३, २०८० सभापतिलाई कमजोर बनाएर पार्टी बलियो नहुने र यसलाई कमजोर बनाउने छुट कसैलाई पनि नभएको उनको तर्क छ । केन्द्रीय सदस्य देवकोटाले पार्टीमा धेरै संघर्ष गरेको व्यक्ति भएकाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउँन माग समेत समेत गरिन् ।

ढल्यो भद्रकुमारी घले सदन बुधबार, साउन ३, २०८० सेवा सदनमा रहेकी ८० वर्षीया चन्द्र मातले भने आफूहरूलाई यो उमेरमा सदनबाट नउठाउन हार गुहार गरिन । उनले भनिन्, ‘यस्तो अन्याय नगरिदिनु होला । सानै उमेरबाट यहाँ बसेको । ८० वर्ष भयो यहाँ बसेको । अब यहाँबाट अन्त कहिँ नजाने ।’

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट बुधबार, साउन ३, २०८० संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा प्रति निर्वाचन क्षेत्र ५ करोडका दरले देशलाई ८ अर्ब २५ करोड रुपैयाँ व्ययभार हुने गरी रकम विनियोजन गरिएको भन्दै रिटमा बजेटको सो व्यवस्था खारेजीको माग गरिएको छ ।

नेपाल तीन विकेटले विजयी बुधबार, साउन ३, २०८० एसीसी इमर्जिङ टिम्स एसिया कप को बुधबार भएको समूह चरणको खेलमा नेपालले तीन विकेटले विजयी भएको छ ।प्रतियोगिताको अन्तिम खेलमा जित निकाल्ने क्रममा नेपालले यूएईले दिएको १५८ रनको लक्ष्य ७ विकेटको क्षतिमा २३ ओभरमा पूरा गर्यो ।

दोहोरो अङ्कले बढ्यो नेप्से बुधबार, साउन ३, २०८० बुधबार नेप्से ११.१७ अङ्कले वृद्धि हुँदा २१६५.२५ को विन्दुमा बन्द भएको छ । बजारलाई लिड गर्ने बैंकिङ क्षेत्रमा नै लगानीकर्ताको आकर्षण कायम रहँदा लगातार चौथो दिन पनि नेप्से बढेको हो ।

ट्राफिक प्रहरीको नयाँ कार्यक्रम ‘यात्रुसँग दुई मिनेट’ बुधबार, साउन ३, २०८० यात्रुसँग दुई मिनेट चेतनामूलक कार्यक्रम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए । सुन्धारा स्थित काठमाडौं मल अगाडि रहेको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्री समेत वितरण गरेर डीआईजी पोखरेलले कार्यक्रमको औपचारिक सुरुवात गरेका छन् ।

वृद्धवृद्धालाई आश्रय दिइरहेको भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर बुधबार, साउन ३, २०८० महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेकाले भन्दै महानगर प्रहरीले उक्त संरचनामा डोजर चलाइएको हो ।

‘अनलाइन सिस्टमबाट सदस्यता लिने व्यवस्था भए मधेसमा कांग्रेस सकिन्छ’ बुधबार, साउन ३, २०८० नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै यादवले मधेसमा संगठन जिरो भएको र मधेसमा नेविसंघ र युवाहरूको पकड नभएको बताए ।

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय बुधबार, साउन ३, २०८० समितिको बुधबार बसेको बैठकले प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा सिकायत भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले गरे बूढीगण्डकी आयोजनाको फिल्ड कार्यालय उद्घाटन बुधबार, साउन ३, २०८० गोरखाको गण्डकी गाउँपालिका– ८ सिउरेनीटारमा बुधबार आयोजित कार्यक्रममा उनले आयोजनाको फिल्ड कार्यालयको शुभारम्भ गरेका हुन् । यसअघि प्रधानमन्त्री दाहाललगायत उच्च अधिकारीले हेलिकोप्टरमार्फत गोरखा र धादिङको सो आयोजनाबाट हुने डुबान क्षेत्रको अवलोकन गरेका थिए ।

नेपाली महिला फुटबललाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछु : सावित्रा भण्डारी बुधबार, साउन ३, २०८० भण्डारीले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको प्रतिक्रिया दिइन । उनले एसियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौति भएपनि त्यसलाई स्वीकार्न तयार रहेको बताइन् ।

नेपालले यूएई 'ए'लाई १५७ रनमा अलआउट गर्यो बुधबार, साउन ३, २०८० श्रीलंकामा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ४४ ओभरमा १५७ रनमा अलआउट भएको हो । नेपालका लागि कुशल भुर्तेलले १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिए ।








