News Griha :: न्यूजगृह
ललिता निवास प्रकरण : बिहीबार पनि सुनुवाइ हुने
ललिता निवास प्रकरण : बिहीबार पनि सुनुवाइ हुने ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भोलि बिहीबार पनि सुनुवाइ हुने भएको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
शिक्षा ऐनबारे दशथरी कुरा  
शिक्षा ऐनबारे दशथरी कुरा  
साँगामा बस दुर्घटनामा १० जना घाइते 
साँगामा बस दुर्घटनामा १० जना घाइते  भक्तपुरको सूर्यविनायक नगरपालिका–१० साँगामा बुधबार बस दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
१४ वर्ष कैद सजाय तोकिएका एक जना पक्राउ
१४ वर्ष कैद सजाय तोकिएका एक जना पक्राउ व्यक्ति हत्यामा १४ वर्ष कैद सजाय तोकिएर फरार एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले बुधबार अदालतमा पेस गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बालकृष्ण खाणको चर्चा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बालकृष्ण खाणको चर्चा नेपाली कांग्रेसको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण पक्राउ पर्दा आफ्नै पार्टीका नेताले गृह मन्त्रीलाई धन्यवाद दिएको प्रति आक्रोश व्यक्त गरेकी छिन् ।
बूढीगण्डकी आयोजनालाई जलविद्युतमा मात्रै सीमित गर्नुहुन्न : बाबुराम भट्टराई
बूढीगण्डकी आयोजनालाई जलविद्युतमा मात्रै सीमित गर्नुहुन्न : बाबुराम भट्टराई पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय गौरवको परियोजनाका रूपमा रहेको बूढीगण्डकी जलाशयुक्त आयोजनालाई जलविद्युतमा मात्रै सीमित नगर्ने सोचसहित बृहत्तर विकासको अवधारणामा अगाडि बढाउन प्राधिकरण बनाउनुपर्ने बताएका छन् ।
उच्च अदालत पाटनको आदेश– भद्रकुमारी घले सदन नभत्काउनू
उच्च अदालत पाटनको आदेश– भद्रकुमारी घले सदन नभत्काउनू उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदन तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि : अर्थमन्त्री महत
जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि : अर्थमन्त्री महत अर्थमन्त्री डा.प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताए ।
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् ।
Weather Update